आर्मी र पुलिसको जित
आर्मीले बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लबलाई ८६-४६ स्कोरले पराजित गर्दै आर्मीले चौंथो जित निकालेको हो ।
आर्मीले बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लबलाई ८६-४६ स्कोरले पराजित गर्दै आर्मीले चौंथो जित निकालेको हो ।
बिहिबार भएको फाइनलमा जेभियर कलेजलाई ६३–५७ स्कोरले पराजित शंकरदेवले उपाधि जितेको हो ।
साईडर्सले कीर्तिपुर बास्केटबल क्लबलाई ६६-५९ स्कोरले पराजित गर्यो ।
आर्मीले कीर्तिपुर बास्केटबल क्लबलाई ७८-५८ स्कोरले पराजित गर्दै आर्मीले तेस्रो जित निकालेको हो ।
गोल्डेन गेटले बुढानिलकन्ठ नगरपालिका बास्केटबल क्लबलाई ८५-७० स्कोरले पराजित गरेको हो ।
रोयलले किर्तिपुर बास्केटबल टिमलाई ७१-६१ स्कोरले पराजित गरेको हो ।
टाइम्सले साउथ साइडर्स बास्केटबल क्लबलाई ७८-४७ स्कोरले पराजित गरेको हो ।
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले सोमबार बैंकसंग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ८९-८१ स्कोरले पराजित गरेको हो ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र टाइम्स इन्टरनेसनल क्लबले क्विक्स नेपाल बास्केटबल लिगमा विजयी सुरुवात गरेका छन् ।
दोश्रो खेलमा टाईम्सले त्रिचन्द्र कलेजमाथी ७८–२२ को फराकिलो जित निकाल्यो ।