नेपाल बास्केटबल लिगको प्ले अफ खेल आजबाट
पहिलो प्ले अफ खेल साँझ ५ बजे दोस्रो खेल ७ बजे सुरु हुने आयोजकले जनाएको छ ।
पहिलो प्ले अफ खेल साँझ ५ बजे दोस्रो खेल ७ बजे सुरु हुने आयोजकले जनाएको छ ।
दुई दिने प्रतियोगिताको बिजेता खेलाडी तथा टिमलाई आयोजक स्कुलका कार्यकारी निर्देशक सर्जन बिसी लगायतले पुरस्कृत गरेका थिए ।
प्रतियोगिताको विजेताले २ लाख र दोस्रोले १ लाख पुरस्कार पाउने छन् ।
सुपर लिगका अधारमा हुने प्रतियोगिताका खेलहरु बुङमतिस्थित आयोजककै कोर्टमा हुनेछ ।
शुक्रबार भएको फाइनलमा गोल्डेन स्टेट वारिवर्सलाई पराजित गर्दै टोरन्टोले पहिलो पटक एनबीएको उपाधि जितेको हो ।
बुधबार भएको खेलमा गोल्डेनगेटले किर्तिपुर बास्केटबल क्लबलाई पराजित गरेको हो ।
सेमिफाइनलमा लुम्बिनीले टेरेसालाई १८–१२ तथा मोर्गनले युरोजलाई १०–६ ले पराजित गरे ।
प्रतियोगितामा ब्वाइज र गल्र्सतर्फ समान २४–२४ टिमको सहभागिता रहने लुम्बिनी कलेजका प्रिन्सिपल रविनचन्द्र कोइरालाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
लुम्बिनी ‘ए’ संगै काठमाडौं नर्थ पोल, इन्फेन्ट र टेरेसाले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
जुनियर ब्वाइज फाइनलमा लालीगुराँसले सेबलाई ३४–१४ ले पराजित गर्यो ।
शनिबार भएको लिग चरणको अन्तिम खेलमा आईएसओ काइटसंग पराजित भएपनि पुलिसले फाइनलमा स्थान बनाएको हो ।
शुक्रबार भएको खेलमा साईपल एकेडमीलाई पराजित गर्दै पुलिसले तेस्रो जित निकालको हो ।