शुक्रबार, ०५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला बास्केटबल लिगमा पुलिस च्याम्पियन

शनिबार, ०७ असार २०७६खेलपाटी संवाददाता
महिला बास्केटबल लिगमा पुलिस च्याम्पियन
Loading ad...
mustang rice ad
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले पहिलोपटक आयोजना भएको क्विक्स नेपाल महिला बास्केटबल लिगको उपाधि जितेको छ ।
 
शनिबार भएको फाइनलमा भाट-भटेनी समृद्धि गोरिल्लाजलाई पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । 
 
त्रिपुरेश्वरस्थित राखेपको कबर्ड हलमा पुलिसले समृद्धि गोरिल्लाजलाई ६५-५२ अंकले पराजित गर्यो । पुलिसविरुद्ध पहिलो क्वार्टरमा १२-८ ले अग्रता बनाएपनि समृद्धिले त्यसपछिको क्वार्टरमा पछि पर्दै उपाधि जित्नबाट बन्चित भयो  । 
 
समृद्धिविरुद्ध पुलिसले दोस्रो क्वार्टरमा १९-१७, तेस्रोमा २२-१३ र चौंथोमा १६-१० अंकले अग्रता बनाएर जित निकालेको हो । 
 
उपाधिसंगै पुलिसले २ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको समृद्धिले १ लाख प्राप्त गर्यो ।
 
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा भएको प्रतियोगितामा ४ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
 
 
 
 
 
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 फिबा एसिया कप  प्रि–क्वालिफायर खेल्ने  टोली घोषणा

फिबा एसिया कप प्रि–क्वालिफायर खेल्ने टोली घोषणा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप असार १ गतेदेखि

राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप असार १ गतेदेखि

Loading ad...
xTreme Energy Drink
यमललाई भित्र्याउन चाहँदैन रियल

यमललाई भित्र्याउन चाहँदैन रियल

रोनाल्डिन्हो इटाली पुगे

रोनाल्डिन्हो इटाली पुगे

एनटी स्ट्राइकसँग हिसाब मिलाउने अवसर

एनटी स्ट्राइकसँग हिसाब मिलाउने अवसर

रेखासम्मिलित फेनम पनि बाहिरियो

रेखासम्मिलित फेनम पनि बाहिरियो

विमलासम्मिलित राजशाही  एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

विमलासम्मिलित राजशाही एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

बायर्नमै रमाइरहेका केन

बायर्नमै रमाइरहेका केन

हाप्किडो टोली कोरिया प्रस्थान

हाप्किडो टोली कोरिया प्रस्थान

पब्जी मोबाइल राष्ट्रिय  प्रतियोगिता हुँदै

पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुँदै