सदिश र अनुषा 'मोष्ट भ्यालुएबल' खेलाडी
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ८ र महिलातर्फ ४ टोलीको सहभागिता रहेको थियो ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ८ र महिलातर्फ ४ टोलीको सहभागिता रहेको थियो ।
विभागीय टिम त्रिभुवन आर्मीलाई ८८–७१ स्कोरले पराजित गर्दै टाईम्स बास्केटबल लिग च्याम्पियन बनेको हो ।
दिनको पहिलो खेलमा महिलातर्फको फाईनल खेल भयो । सो खेलमा भाट भटेनी समृद्वि गोरिल्लाजलाई हराउँदै पुलिस च्याम्पियन बन्यो ।
शनिबार भएको फाइनलमा भाट-भटेनी समृद्धि गोरिल्लाजलाई पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।
बिहिबार भएको दोस्रो क्वालिफायरमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै टाईम्स फाइनलमा पुगेको हो ।
राउण्ड रोविनका आधारमा खेलाईएको प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायम गर्ने क्रममा ईनोभेटिभले लिभरपुलमाथि २८ – ६ अंकको जित निकाल्दै उपाधी कब्जा गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कबर्ड हलमा बुधबार टाइम्सले नेपाल पुलिस क्लबलाई ८१-६९ स्कोरले पराजित गरेको हो ।
आयोजना गरेको प्रतियोगिताको विजेताले २ लाख र दोस्रोले १ लाख पुरस्कार पाउने छन् ।
प्रतियोगिताको प्ले अफमा विभागीय टिम नेपाल पुलिस क्लबसंग २-० ले सिरिज गुमाउँदै गोल्डेनगेट बाहिरिएको हो ।
ज्ञानोदय स्कुलमा सोमबार आयोजक ज्ञानोदयलाई १४ – ८ अंकले पराजित गर्दै ईनोभेटिभले दोस्रो जित निकालेको हो ।
प्रतियोगिताको प्ले अफमा ४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
ज्ञानोदय स्कुलमा आईतबार भएको प्रतिस्पर्धामा आयोजकले एसिई स्कुललाई १० – २ अंकले पराजित गर्यो ।