अन्तर विद्यालय बास्केटबलमा ३० टिम
लिग कम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताको गल्र्स टिमलाई दुई समूहमा बिभाजन गरिएको छ ।
लिग कम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताको गल्र्स टिमलाई दुई समूहमा बिभाजन गरिएको छ ।
गोल्डेनगेट ब्वाइज तथा साइपाल गल्र्समा पहिलो भए ।
सीसीआरसीका सयुन राईले ८ अंक जोडे ।
शुक्रबार भएको खेलमा नेपाल घरेलु टिम बंगलादेशसँग पराजित भएको हो ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गरिरहेका छन् ।
बसुन्धारास्थित घरेलु कोर्टमा मोर्गनले ह्वाइटहाउसलाई ५३–४४ ले पराजित गर्यो ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गरिरहेका छन् ।
समूह ‘ए’ लिग खेलमा साइपालले आयोजक मोर्गनलाई ३६–२४ ले पराजित गर्दै समूह विजेता बन्यो ।
बुधबार भएको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको हो ।
नर्थ पोलका विशाल राईले १५ अंक जोडे । सीसीआरसी पनि बागमतीलाई पाखा लगाउदै क्वाटरफाइनलमा पुग्यो ।
बसुन्धरास्थित आयोजक मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा जेभियरले इन्फन्ट क्लबलाई ५४–३६ ले पराजित गर्यो ।
साइपालले बर्न हार्टलाई ४६–३० ले पराजित गर्यो । साइपालकी रोशनी श्रेष्ठले ९ अंक जोडिन् ।