सीसीआरसी च्याम्पियन
शुक्रबार, १३ भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । सीसीआरसीले तेश्रो युवा सेवा नेपाल अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
सीसीआरसीले टाइम्स इन्टरनेसनल कलेजलाई ६१–५० ले पराजित गर्यो । सीसीआरसीका अनमोल खत्री र रोशन श्रेष्ठले समान १४–१४ अंक जोडे ।
सीसीआरसीका सिजन महत ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।
प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।






-1786022688387.jpeg&w=3840&q=75)





-1787239351737.webp&w=3840&q=75)
-1787237075513.webp&w=3840&q=75)
-1787235818152.jpeg&w=3840&q=75)

