केएनपी सेमिफाइनलमा
बुधबार, असार १८, २०७६खेलपाटी संवाददाता
काठमाडौं । काठमाडौं नर्थ पोल क्लब मोर्गन कप यु–१८ बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
नर्थ पोलले इन्फ्यान्ट बास्केटबल क्लबलाई २९–२३ ले पराजित ग¥यो । विजेताकी सन्जु राईले ९ अंक जोडिन् ।
ब्वाइजमा नर्थ पोलले साइपाल एकेडेमीलाई ४०–३६ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो ।
नर्थ पोलका विशाल राईले १५ अंक जोडे । सीसीआरसी पनि बागमतीलाई पाखा लगाउदै क्वाटरफाइनलमा पुग्यो ।








-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


