आयोजक ज्ञानोदय र ईनोभेटिभको विजयी सुरुवात
आइतबार, ०१ असार २०७६खेलपाटी संवाददाता
काठमाडौं । आयोजक ज्ञानोदय स्कुल र ईनोभेटिभ स्कुलले ओलम्पिक डे का अवसरमा आयोजना गरिएको अन्तरस्कुल बास्केटबलमा विजयी सुरुवात गरेका छन् ।
ज्ञानोदय स्कुलमा आईतबार भएको प्रतिस्पर्धामा आयोजकले एसिई स्कुललाई १० – २ अंकले पराजित गर्यो । ज्ञानोदयका लागि सूर्याले ६ अंकको योगदान गरे ।
यस्तै ईनोभेटिभले एलए स्कुललाई २७ – १० अंकले पराजित गर्यो । विजेताका लागि दर्पणले ९ अंक जोडे ।










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
