आईएफकेको कराँते सेमिनार सम्पन्न
तीन दिनसम्म काठमाडौंमा सञ्चालन भएको सेमिनारमा देशभरबाट ५० बढी खेलाडी सहभागी भएका थिए ।
तीन दिनसम्म काठमाडौंमा सञ्चालन भएको सेमिनारमा देशभरबाट ५० बढी खेलाडी सहभागी भएका थिए ।
सातदोबाटोमा स्थिति कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिस १० स्वर्ण पदकसहित च्याम्पियन बनेको हो ।
१० टोलीको सहभागिता रहेको प्रतियोगितामा ७ टोलीले अहिलेसम्म स्वर्ण पदक जित्न सकेका छैनन् । १७ मध्ये १३ वटा इभेन्ट्सको पदकको टुंगो लागिसकेको छ ।
सातदोबाटोस्थित कराते हलमा सुरु भएको प्रतियोगितामा पुलिसले महिला कमुतेको ४५ केजी तथा महिला र पुरुषको एकल र टिम काता सबैमा स्वर्ण पदक जितेको छ ।
जनवरी २७ तारिखमा हुने प्रतियोगितामा सायाङले ३६ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् ।
१२ स्पर्धा समावेश प्रतियोगितामा बागमती सर्वाधिक १० स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।
नेपाल वादोरियो कराते डो संघद्वारा शुक्रबार आयोजित प्रतियोगिताको पुरुष ४५ केजी फाइनलमा वरदानले लुम्बिनी प्रदेशका विशन थापालाई पराजित गरे ।
प्रतियोगिता बसुन्धरा स्थित यति पार्टी प्यालेसमा हुने प्रतियोगितामा पुरुष र महिलामा एकल काता सहित ६–६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल सितोरियो कराते संघ, जिल्ला प्रमुख डोजो, लगनखेलको आयोजनामा तेश्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता माघ १८ गतेदेखि हुने भएको छ ।
नेपाल सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा आइतबार सर्वाधिक २९ स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रहेको छ ।
छिमेकी भारतले भने १५ स्वर्णमाथि कब्जा जमायो । पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा श्रीलंका र बंगलादेशले समान १–१ स्वर्ण हात पारे ।
प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले जानकारी गराए ।