एरिका र कुशल नगदसहित सम्मानित
एसएस फाउन्डेसनले १९औं एसियाली खेलकुदमा रजत पदक विजेता कराते खेलाडी एरिका गुरूङ र प्रशिक्षक कुशल श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ।
एसएस फाउन्डेसनले १९औं एसियाली खेलकुदमा रजत पदक विजेता कराते खेलाडी एरिका गुरूङ र प्रशिक्षक कुशल श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ।
पूर्व घोषणा बमोजिम वैद्यले एरिकालाई पाटनस्थित अशोक हलमा आयोजित एक कार्यक्रमबीच नगद पुरस्कार प्रदान गरेका हुन् ।
च्याम्पियन मार्सल आर्ट्स एकेडेमीद्वारा आयोजित एक दिने प्रथम च्याम्पियन मार्सल आर्ट एकेडेमी जुनियर कराँते च्याम्पियनसिप शनिबार सम्पन्न भएको ।
आईतबार ५० केजी मुनिको तौल समूहमा नेपालकी सबिना चीनकी लि रनरानसँग पराजित भएकी हुन् ।
शनिबार ६८ केजीको तौल समूहको फाइनलमा एरिका काजकिस्तानकी बेरुल्त्वेवा सोफियासँग ३–० ले पराजित भईन् ।
६८ किलो तौल समूहमा एरिकाले हङकङकी हो काइ यानलाई ८-४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।
पुरुष ८४ केजीमाथिको काँस्य पदक भिडन्तमा विप्लव साउदी अरबियाका तारेग अली एम हामेदीसँग ९–१ ले पराजित भए ।
एसियन गेम्स अन्तर्गत करातेको पहिलो दिन नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।
मार्सल आर्टका अन्य खेलमा निराशाजनक प्रर्दशन र नतिजापछि सबैको पदकको आश कराँते खेलमा देखिन्छ ।
प्रतियोगिता मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ स्थित हात्तिसुडेमा सञ्चालन हुने भएको हो ।
च्याम्पियनसिपमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता दिवस श्रेष्ठले दुई रजत, मलिका थापाले रजत र कास्य तथा मनिष थापाले कास्य गरी कुल पाँच पदक जित्न सफल भएका हुन् ।
सन साईन कप अन्तर विधालय वादोरियो कराते प्रतियोगिताको उपाधि योङ हार्ट्स स्कुल, जोरपाटीले जितेको छ ।