मंगलबार, ०५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

वादरियो कराँते : शुभम र बर्षालाई स्वर्ण

शनिबार, २६ फाल्गुण २०८०खेलपाटी संवाददाता
वादरियो कराँते : शुभम र बर्षालाई स्वर्ण
Loading ad...
mustang rice ad

रुपन्देही । दोस्रो गौतम बुद्ध वादरियो अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिताको खुल्ला तौल समूहमा शुभम कँडेल र वर्षा क्षेत्रीले स्वर्ण जितेका छन् । 

शनिबार रुपन्देहीमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ शुभम र महिला स्पर्धामा वर्षाले खुल्ला तौल समूहमा स्वर्ण जितेका हुन् ।

पुरुष स्पर्धामा भारतका मोहम्मद तौफिक इस्लामले रजत तथा शुभम पौडेल र प्रदीप चौधरीले कास्य पदक जिते । महिला स्पर्धामा भारतका श्रेया नक्सारले रजत तथा सौमी डे र रिस्ता हल्दारले कास्य पदक प्राप्त गरे ।

पुरुष ३० केजीमा सोइजन पौडेलले स्वर्ण, सुशान खड्काले रजत तथा उदीप पासवान र दिवस ज्ञवालीले कास्य पदक जिते । ३५ केजीमा प्रकाश सारुले स्वर्ण, समिर कुँवरले रजत तथा सुजिन तामाङ र दिवस ज्ञवालीले कास्य पदक हात पारे । ४० केजीमा यज्ञ काफ्ले स्वर्ण, फिलेमान सुर्यवंशीले रजत तथा रुपक दास र करन कुमारले कास्य पदक हात पारे । 

४५ केजीमा किबिन पुनले स्वर्ण, बिशन थापाले रजत तथा इनाय लसकड र विराज मजुमदरले कास्य पदक जितेका छन् । ५० केजीमा ओम बहादुर बिकले स्वर्ण पदक जित्दा समिर धोज मल्लले रजत तथा अग्नि मिस्त्री र राजेश हल्दारले कास्य पदक प्राप्त गरे । 

५५ केजीमा एलेक्स गुरुङले स्वर्ण र रिसब थापाले रजत पदक प्राप्त गरे । सोही स्पर्धामा रैसिक उद्धिन र तस्बिन मुलाले कास्य पदक हात पारे । ६० केजी तौल समूहमा दुर्गाबुढा मगरले स्वर्ण, एसएम वशिम इकबालले रजत पदक हात पारे । बिहाल सारुले कास्य पदक हात पारेका छन् । 

महिलाको ३० केजी स्पर्धामा सन्ध्या योगीले स्वर्ण, संजली शर्माले रजत तथा प्रश्ना थापा र जियाषा भण्डारीले कास्य पदक हात पारेका छन् । ३५ केजी तौल समूहमा अनु अर्यालले स्वर्ण, श्रेया थापाले रजत तथा सुशियान गुरुङ र अपेक्षा श्रेष्ठले कास्य पदक हात पारेका छन् । 

४० केजी तौल समूहमा ममता सुनारले स्वर्ण, पलक गुप्ताले रजत तथा मेलिका रिजालले कास्य पदक हात पारेका छन् । ४५ केजी तौल समूहमा मन्जिता रानाले स्वर्ण, एन्जेल गैरेले रजत पदक हात पारेका छन् । रेजिना थापा र कृति शाहले कास्य पदक हात पारेका छन् । 

५० केजी तौल समूहमा पिंकी गाजीले स्वर्ण, अन्सिका पाण्डेले रजत तथा हिमाकुमारी चौधरी र अम्बिका पुनले कास्य पदक हात पारेका छन् । 

देवदह कराँते डो एकेडेमीको आयोजनामा रुपन्देहीको खैरेनीमा सञ्चालन भएको प्रतियोगिताको प्रमुख आतिथ्यता नेपाल वादरियो कराँते डो संघका अयक्ष हरिशरण केसीले गरेका थिए । लुम्बिनी प्रदेश खेलकुद परिषदले प्रतियोगितालाई मुख्य प्रबर्द्धकको रुपमा सहयोग गरेको हो ।

विजेता खेलाडीलाई लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिवव जयप्रकाश भट्टराई लगायतले पुरस्कृत गरेका थिए । 
 

Loading ad...
LiNing Ad
#वादरियो कराँते

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नामिबियासँग नेपालको हार

नामिबियासँग नेपालको हार

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफाको अनुसन्धानमा अर्जेन्टिना

फिफाको अनुसन्धानमा अर्जेन्टिना

नामिबियासँग खेल्दै नेपाल

नामिबियासँग खेल्दै नेपाल

 गार्सियाले बेल्जियम छाड्ने

गार्सियाले बेल्जियम छाड्ने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त