साविकको विजेता हालेप फ्रेन्च ओपनबाट बाहिरीइन्
पेरिसमा बिहिबार भएको क्वाटरफाइनल खेलमा बिना वरियताकी अमन्डा अनिसिमोभासंग पराजित भईन् ।
पेरिसमा बिहिबार भएको क्वाटरफाइनल खेलमा बिना वरियताकी अमन्डा अनिसिमोभासंग पराजित भईन् ।
फेडेररले आफ्नै देशका स्टान वावरिन्कालाई पराजित गर्दै नाडालसंगको भेट पक्का गरे ।
जर्मनीका जान लेनार्ड स्ट्रुफलाई पराजित गर्दै जोकोभिकले क्वाटरफाइनलको यात्रा तय गरेका हुन् ।
पेरिसमा आइतबार भएको खेलमा अर्जेन्टिनाका जुवान लोन्डेरोलाई पराजित गर्दै नाडालले अन्तिम आठको यात्रा तय गरे ।
शनिबार भएको तेस्रो चरणमा अमेरिकी सेरेना आफ्नै देशकी बिना वारियताकी सोफिया केनिनसंग पराजित भईन् ।
शनिबार भएको तेस्रो चरणमा बिनावारियताकी कट्रिना सिनियाकोभासंग पराजित भईन् ।
बेल्जियमका डेभिड गोफिनलाई पराजित गर्दै नाडालले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
पेरिसमा शुक्रबार भएको तेस्रो चरणमा नर्वेका कास्पर रुडलाई पराजित गर्दै फेडेररले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
दोस्रो चरणको खेलमा पोल्याण्डका माग्दा लिनेट्टेलाई पराजित गर्दै हालेपले तेस्रो चरणको यात्रा तय गरेकी हुन् ।
स्विजरल्याण्डका हेनरी लाक्सोनेन पराजित गर्दै जोकोभिकले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
दोस्रो चरणमा जर्मनीका ओस्कार ओट्टीलाई पराजित गर्दै फेडेररले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
पेरिसमा बुधबार भएको खेलमा स्पेनिस नाडालले जर्मनीका यान्निक माडेनलाई ६-१,६-२ र ६-४ को सेटमा पराजित गरे ।