फेडेरर र नाडाल चौथो चरणमा
महिलातर्फ बेलायतकी जोहान्ना कोन्टाले चौथो चरणमा स्थान बनाएकी छिन् ।
महिलातर्फ बेलायतकी जोहान्ना कोन्टाले चौथो चरणमा स्थान बनाएकी छिन् ।
शुक्रबार भएको तेस्रो चरणमा हुबर्ट हुर्काचलाई पराजित गर्दै जोकोभिक चौंथो चरणमा पुगेका हुन् ।
अष्ट्रेलियाका निक क्रिगोसमाथि संघर्षपूर्ण जित निकाल्दै नाडालले तेस्रो चरणमा स्थान पक्का गरेका हुन् ।
साबिकको विजेता एन्जलिक केर्बरले जर्मनीका टाटजना मारियालाई ६-४ र ६-३ को सेटमा हराएर दोस्रो चरणमा पुगेकी छिन् ।
टोलीलाई नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणाले शुक्रबार सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरिन् ।
टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
ह्वाईटफिल्ड र अरुणी सेकेन्डरी स्कुल संयुक्त रुपमा तेश्रो भए ।
पेरिसमा आइतबार भएको फाइनलमा अस्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै नाडालले उपाधि जितेका हुन् ।
शनिबार भएको फाइनलमा चेक रिपब्लिककी मार्केटा भोनड्रोउसोभालाई पराजित गर्दै बार्टीले उपाधि जितेकी हुन् ।
थिएमले जोकोभिचविरुद्व ६–२, ३–६, ७–५, ५–७ र ७–५ को जित निकाले । शुक्रबार सुरु भएको खेल तीन पटक खराब मौसमका कारण अवरुद्व बनेको थियो ।
शुक्रबार भएको सेमिफाइनलमा स्विस रोजर फेडेररलाई पराजित गर्दै नाडाल उपाधि नजिक पुगेका हुन् ।
पेरिसमा बिहिबार भएको क्वाटरफाइनलमा जर्मनीका एलेक्सजेन्डर जेभेरेभलाई पराजित गर्दै जोकोभिक अन्तिम चारमा पुगेका हुन् ।