साविकको विजेता हालेप फ्रेन्च ओपनबाट बाहिरीइन्
बिहिबार, २३ जेठ २०७६खेलपाटी संवाददाता

एजेन्सी । साविकको विजेता सिमोना हालेप फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाट बाहिरिएकी छिन् ।
पेरिसमा बिहिबार भएको क्वाटरफाइनल खेलमा बिना वरियताकी अमन्डा अनिसिमोभासंग पराजित भईन् ।
१७ बर्षीय अमेरिकी खेलाडी अमन्डाले हालेपलाई ६-२ र ६-४ को सेटमा पराजित गरिन् । अब अमन्डाले सेमिफाइनलमा एस्लेघ बर्टीसंग खेल्ने छिन् ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


