नाडाल र फेडेरर अन्तिम आठमा
सोमबार, २० जेठ २०७६खेलपाटी संवाददाता

एजेन्सी । दोस्रो वरियताका स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको अन्तिम आठमा प्रवेश गरेका छन् ।
पेरिसमा आइतबार भएको खेलमा अर्जेन्टिनाका जुवान लोन्डेरोलाई पराजित गर्दै नाडालले अन्तिम आठको यात्रा तय गरे । नाडालले लोन्डेरोलाई ६-२,६-३ र ६-३ को सेटमा पराजित गरे ।
यस्तै स्विस खेलाडी रोजर फेडेररले अर्जेन्टिनाका लियोनार्दो मेयरलाई ६-२,६-३ र ६-३ को सेटमा पराजित गरे ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


