ओसाका सेमिफाइनलमा
मेलबर्नमा मंगलबार भएको क्वाटरफाइनलमा चाइनिज ताइपेकी सीहे सु वुईलाई पराजित गर्दै ओसाकाले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।
मेलबर्नमा मंगलबार भएको क्वाटरफाइनलमा चाइनिज ताइपेकी सीहे सु वुईलाई पराजित गर्दै ओसाकाले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।
टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगितामा आयुशमानले श्रेयस पौडेललाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।
मेलबर्नमा सोमबार भएको खेलमा अमेरिकी खेलाडी सेल्बी रोजर्सलाई हराउँदै बार्टीले क्वाटरफाइनलमा स्थान बनाएकी हुन् ।
मेलबर्नमा सोमबार भएको खेलमा इटालीका फाबियो फोग्निनीलाई हराउँदै नाडालले क्वाटरफाइनलको यात्रा तय गरेका हुन् ।
मेलबर्नमा आइतबार भएको चौंथो चरणमा क्यानडाका मिलोस राओनिकलाई हराउँदै जोकोभिचले क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।
प्रतियोगितामा १ सय २९ खेलाडीले विभिन्न उमेरसमूहको १५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् ।
मेलबर्नमा आइतबार भएको चौंथो चरणको खेलमा बेलारुसकी आर्यना सेबालेन्कालाई पराजित गर्दै सेरेनाले क्वाटरफाइनलमा स्थान बनाएकी हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष फाइनलमा अमनले निशान्त दबसलाई ६–२ र ६–४ को सोझो पराजित गरे ।
मेलबर्नमा शुक्रबार भएको खेलमा अमेरिकन खेलाडी टेलर फ्रिट्जलाई हराउँदै जोकोभिचले चौंथो चरणको यात्रा तय गरेका हुन् ।
उक्त जोडीले भारतकै निशान्त दबस र अमन दहियाको जोडीलाई ३–६, ६–३ (१०–७) ले पराजित गरे ।
टेनिस टिम नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आइतबारबाट सुरु हुने जनाएको छ ।
मेलबर्नमा शुक्रबार भएको खेलमा रुसी खेलाडी अनास्टासिया पोटापोभालाई पराजित गर्दै सेरेनाले चौंथो चरणमा स्थान बनाएकी हुन् ।