हार्न नजानेका मेघराज
जिन्दगी मेघराजले कल्पेकै बाटोमा कहाँ हिँड्छ र ! यसको आफ्नै धार, संसार हुन्छ ।
जिन्दगी मेघराजले कल्पेकै बाटोमा कहाँ हिँड्छ र ! यसको आफ्नै धार, संसार हुन्छ ।
शल्यक्रियापछि पुरुष खेलाडी मैदान फर्कन सफल भएका छन्, तर महिलामा त्यो विरलै देख्न पाईन्छ । अनुलाई पनि डर थियो, सायद अब मैदान फर्किदैन कि ?
प्रशंसकहरु खेलका बारेमा जिज्ञासा राख्थे, स्वास्थ्यस्थिती बुझ्थे । उनी निशब्द जस्तै हुन्थे । खुट्टाको शल्यक्रिया गरेर उनी आराम गरिरहेका थिए । चोटकै कारण उनले साफ खेल्ने मौका गुमाएका थिए ।
नेपालका लागि स्वर्ण पदक एकादेशको कथा जस्तै छ । एक समय एकै संस्करणमा आठ वटा सम्म पदक जितेको नेपाल पछिल्ला संस्करणमा एउटै पदकमा चित्त बुझाउँदै फर्कनुपरेको छ ।
सन् १९८१ म विम्बल्डन टेनिसमा उनले रेफ्री एडवर्ड जेम्सलाई बेवकुफ बताएका थिए । जसमा उनलाई १५ हजार जरिवाना तोकिएको थियो । तर पनि उनी म्याच जित्न सफल भए । उनी यति रिसाहा थिए । अन्तिममा उनी च्याम्पियन्स डिनरमा सहभागिनै भएनन् ।
उनको मन त्यति बेला कुँडियो, देशका लागि हजारौ माईलको यात्रा तय गरेका रोकालाई राज्यका कुनै निकायले खोज खबर गरेन । खेलकुद संघ, निकायले कुनै चासो दिएनन् ।
शेर्पाको ३ महिने कार्यकालको सबै भन्दा विवादास्पद निर्णय रेलिगेशन विनाको लिग हुन पुग्यो । लिग फुटबलको प्राण र सुन्दरता भनेकै क्लबहरुको बढुवा र घटुवा हो ।
दशै मनाउन लम्जुङ पुगेका एन्फा रेफ्री शुक्र लामाले खेलका प्रत्यक्षदर्शी थिए । उनले तत्काल मैदान छिरेर सोधे हाले, बहिनीको नाम ?
कोलन्सिनले स्वाजिल्याण्ड किड्स रग्बी मिशन स्थापना गरेको १० वर्ष भएको छ ।
खेल सुरु भएको केही मिनेट मात्र भएको थियो, निराजन रायमाझीले एकाएक बल अगाडि बढाए र गोल गरे । नेपाल १–० ले अगाडि । पूरा रंगशाला स्तब्ध । र, शान्त पनि ।
एक बिहान, रंगशालाको पूर्वतिरको खाली मैदानमा भेटिए मानन्धर । चराचुरुङ्गीको कूजनमा पुर्राए । आफ्ना खेल अनुभूतिका पोको पन्तुरो फिँजाए ।
विकास र समृद्धि सहित नयाँ सरकार गठन भएको सय दिन पछि युवा तथा खेलकुद मन्त्रालयले सय दिने कार्ययोजनाको प्रगति सार्वजनीक गरेको छ ।