कराते टोलीलाई नरहरीपुर डोजोको सहयोग
भुटानको राजधानी थिम्पुमा आयोजना हुने आठौं दक्षिण एशियाली कराते च्याम्पियनसिप तथा एकेएफ रेफ्रि सेमिनार २०२४ मा सहभागी हुन जाने नेपाली कराते टोलीलाई आवश्यक किडब्याग सहयोग गरिएको छ।
भुटानको राजधानी थिम्पुमा आयोजना हुने आठौं दक्षिण एशियाली कराते च्याम्पियनसिप तथा एकेएफ रेफ्रि सेमिनार २०२४ मा सहभागी हुन जाने नेपाली कराते टोलीलाई आवश्यक किडब्याग सहयोग गरिएको छ।
काठमाडौं महानगरपालिका १७ ले १८ औं पुरूष तौलसमूह तथा १७ औं महिला खुल्ला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।
पौडीका सफल खेलाडी शिरिष गुरुङको नाममा स्थापित शिरिष फाउन्डेसनले १९ औं एसियाली खेलकुदको करातेमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङलाई प्रायोजन गर्ने भएको छ ।
इन्टरनेसनल कराते अलायन्स क्योकुसिन रयु नेपालद्वारा आयोजित दुई दिने सेमिनार नखिपोट, ललितपुरस्थित हेन्बु एचकीयू डोजोमा शुक्रबार सम्पन्न भएको छ ।
कैलालीको धनगढीमा बिहीबारबाट मुख्यमन्त्री १०औं इन्डो–नेपाल कराते प्रतियोगिता सुरु भएको छ।
२० औँ अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते च्याम्पियनसिपमा नेपाल २ स्वर्णसहित ४ पदक जितेको छ।
युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रीपरिषद्ले बिहीबार अनुमोदन गरेसँगै उनले उक्त रकम प्राप्त गर्ने भएकी हुन्।
एपीएफकी अनिशा तामाङले १८औँ राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औँ राष्ट्रिय महिला खुला फुल कनट्याक्ट कराते प्रतियोगिताको महिला खुला तौलसमूहमा मंगलबार स्वर्ण जितेकी छन्।
एशियाली खेलकुद (एशियाड)की रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा ९ लाख रुपैयाँभन्दा बढी रकमसहित सम्मानित भएकी छन्।
अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टोलीका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन्।
एरिका गुरुङले अमेरिकामा भएको यूएस ओपन इन्टरनेशनल कराँते च्याम्पियनसिपमा एक स्वर्ण र एक रजत जितेकी छन्।
अमेरिकाको टेक्सासमा मार्च २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।