वरदान र विविकालाई स्वर्ण
नेपाल वादोरियो कराते डो संघद्वारा शुक्रबार आयोजित प्रतियोगिताको पुरुष ४५ केजी फाइनलमा वरदानले लुम्बिनी प्रदेशका विशन थापालाई पराजित गरे ।
नेपाल वादोरियो कराते डो संघद्वारा शुक्रबार आयोजित प्रतियोगिताको पुरुष ४५ केजी फाइनलमा वरदानले लुम्बिनी प्रदेशका विशन थापालाई पराजित गरे ।
प्रतियोगिता बसुन्धरा स्थित यति पार्टी प्यालेसमा हुने प्रतियोगितामा पुरुष र महिलामा एकल काता सहित ६–६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल सितोरियो कराते संघ, जिल्ला प्रमुख डोजो, लगनखेलको आयोजनामा तेश्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता माघ १८ गतेदेखि हुने भएको छ ।
नेपाल सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा आइतबार सर्वाधिक २९ स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रहेको छ ।
छिमेकी भारतले भने १५ स्वर्णमाथि कब्जा जमायो । पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा श्रीलंका र बंगलादेशले समान १–१ स्वर्ण हात पारे ।
प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले जानकारी गराए ।
एसएस फाउन्डेसनले १९औं एसियाली खेलकुदमा रजत पदक विजेता कराते खेलाडी एरिका गुरूङ र प्रशिक्षक कुशल श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ।
पूर्व घोषणा बमोजिम वैद्यले एरिकालाई पाटनस्थित अशोक हलमा आयोजित एक कार्यक्रमबीच नगद पुरस्कार प्रदान गरेका हुन् ।
च्याम्पियन मार्सल आर्ट्स एकेडेमीद्वारा आयोजित एक दिने प्रथम च्याम्पियन मार्सल आर्ट एकेडेमी जुनियर कराँते च्याम्पियनसिप शनिबार सम्पन्न भएको ।
आईतबार ५० केजी मुनिको तौल समूहमा नेपालकी सबिना चीनकी लि रनरानसँग पराजित भएकी हुन् ।
शनिबार ६८ केजीको तौल समूहको फाइनलमा एरिका काजकिस्तानकी बेरुल्त्वेवा सोफियासँग ३–० ले पराजित भईन् ।
६८ किलो तौल समूहमा एरिकाले हङकङकी हो काइ यानलाई ८-४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।