बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

कराते

Bhat Bhateni Supermarket Ad
कराँतेका विप्लव पदकको नजिक पुगेर चुके   

कराँतेका विप्लव पदकको नजिक पुगेर चुके   

पुरुष ८४ केजीमाथिको काँस्य पदक भिडन्तमा विप्लव साउदी अरबियाका तारेग अली एम हामेदीसँग ९–१ ले पराजित भए ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १९, २०८०
Read more →
एसियाडमा कराँतेका तीन खेलाडी बाहिरीए

एसियाडमा कराँतेका तीन खेलाडी बाहिरीए

एसियन गेम्स अन्तर्गत करातेको पहिलो दिन नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १८, २०८०
Read more →
हान्जाउ पुगे कराँते खेलाडी, पदकको छ आश

हान्जाउ पुगे कराँते खेलाडी, पदकको छ आश

मार्सल आर्टका अन्य खेलमा निराशाजनक प्रर्दशन र नतिजापछि सबैको पदकको आश कराँते खेलमा देखिन्छ ।

By खेलपाटी संवाददातामंगलबार, असोज १६, २०८०
Read more →
राष्ट्रिय बुदोकैदो फुलकन्ट्याक्ट शुक्रबारदेखि

राष्ट्रिय बुदोकैदो फुलकन्ट्याक्ट शुक्रबारदेखि

प्रतियोगिता मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३  स्थित हात्तिसुडेमा सञ्चालन हुने भएको हो ।  

By खेलपाटी संवाददाताआइतबार, असोज ७, २०८०
Read more →
अष्ट्रेलियामा नेपाली खेलाडीलाई पाँच पदक

अष्ट्रेलियामा नेपाली खेलाडीलाई पाँच पदक

च्याम्पियनसिपमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता दिवस श्रेष्ठले दुई रजत, मलिका थापाले रजत र कास्य तथा मनिष थापाले कास्य गरी कुल पाँच पदक जित्न सफल भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १२, २०८०
Read more →
योङ्ग हार्ट्सलाई उपाधि

योङ्ग हार्ट्सलाई उपाधि

सन साईन कप अन्तर विधालय वादोरियो कराते प्रतियोगिताको उपाधि योङ हार्ट्स स्कुल, जोरपाटीले जितेको छ ।

By खेलपाटी संवाददाताआइतबार, साउन ७, २०८०
Read more →
स्वर्णधारी सुमन सम्मानित

स्वर्णधारी सुमन सम्मानित

नेपाल वादोरियो कराते डो संघले अमेरिकामा भएको युएस ओपन वल्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असार २८, २०८०
Read more →
मास्टर्स मिट तथा रेफ्री सेमिनारको उद्घाटन

मास्टर्स मिट तथा रेफ्री सेमिनारको उद्घाटन

नेपाल वादोरियो कराते डो संघको आयोजनामा कार्यक्रम आइतबारदेखि सुरु भएपनि औपचारिक उद्घाटन भने सोमबार गरिएको हो ।

By खेलपाटी संवाददातासोमबार, असार २५, २०८०
Read more →
करातेका रेगन र सुचित्रा सम्मानित

करातेका रेगन र सुचित्रा सम्मानित

मानसिंह डोजोले १५ औं कोरिया ओपन कराँते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ ।

By खेलपाटी संवाददाताशनिबार, असार २३, २०८०
Read more →
सुमनलाई अमेरिकामा स्वर्ण

सुमनलाई अमेरिकामा स्वर्ण

इन्टरनेसनल स्पोर्ट्स कराते एसोसिएसन आईएसकेए, युएसएको आयोजनामा अमेरिकाको फ्लोरिडामा भएको प्रतियोगितामा सुमनले २९ दशमलव ९५ अंक जोडे ।

By खेलपाटी संवाददाताआइतबार, असार १७, २०८०
Read more →
आयोजक टिका भैरव टिम च्याम्पियन

आयोजक टिका भैरव टिम च्याम्पियन

गोदावरी नगरपालिका वडा ६ स्थित टिका भैरव मन्दिरको प्राङ्गणमा भएको प्रतियोगितामा १ स्वर्ण र २ रजतसाथ ठेचो डोजो दोश्रो भयो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २१, २०८०
Read more →
विजय र अर्पणालाई स्वर्ण

विजय र अर्पणालाई स्वर्ण

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा विजयले अनिल बराम तथा महिला फाइनलमा अर्पणाले सविना आले मगरलाई पराजित गरे ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २०, २०८०
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 9 of 47Next