शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

एरिकालाई रजत पदक, फाइनलमा हारिन्

शनिबार, २० आश्विन २०८०खेलपाटी संवाददाता
एरिकालाई रजत पदक, फाइनलमा हारिन्
Loading ad...
mustang rice ad

काठमाडौं । एसियन गेम्सको १९ औं संस्करणमा नेपालकी एरिका गुरुङले कराँतेबाट ऐतिहासिक रजत पदक हात पारेकी छिन् ।

शनिबार ६८ केजीको तौल समूहको फाइनलमा एरिका काजकिस्तानकी बेरुल्टसेवा सोफियासँग ३–० ले पराजित भईन् ।

फाइनलमा जित निकाल्दै नेपालकालागि एसियन गेम्समा ऐतिहासिक स्वर्ण पदक हासिल गर्ने अवसर एरिकालाई थियो । तर एरिकाले फाइनलमा काजकिस्तानकी खेलाडीको चुनौती पन्छाउन सकिनन् । 

सुरुआतदेखिनै रक्षात्मक देखिएकी एरिकाले फाइनलमा स्कोरनै बटुल्न सकिनन् । युकोमा तीन अंक बटुल्दै काजकिस्तानकी सोफियाले कुमितेको ६८ केजीमाथिको तौल समूहमा स्वर्ण पदक हात पारिन् ।

यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा रजत पदक प्राप्त गरेकी थिईन् । पछिल्लो संस्करणको रुपमा सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा भएको एसियाडमा नेपालको प्याराग्लाइडिङ टिमले ऐतिहासिक रजत पदक हात पारेको थियो । 

चीनमा जारी एसियन गेम्सको अन्तिम समयमा कराँतेबाट नेपालले एउटा रजत पदक प्राप्त गरेको छ । कराँते बाहेक मार्सल आर्टका अन्य विधामा नेपालले पदक जित्न सकेन । नेपालको महिला कबड्डी टिमले बंगलादेशलाई हराएर काँस्य पदक जितेको छ । 

योसँगै एसियाडमा नेपालले कबड्डीमा काँस्य र कराँतेबाट रजत पदक हात पारेको छ । 
 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा