बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

कराते

Loading ad...
Bhat Bhateni Supermarket Ad
अष्ट्रेलियामा नेपाली खेलाडीलाई पाँच पदक

अष्ट्रेलियामा नेपाली खेलाडीलाई पाँच पदक

च्याम्पियनसिपमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता दिवस श्रेष्ठले दुई रजत, मलिका थापाले रजत र कास्य तथा मनिष थापाले कास्य गरी कुल पाँच पदक जित्न सफल भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १२, २०८०
Read more →
योङ्ग हार्ट्सलाई उपाधि

योङ्ग हार्ट्सलाई उपाधि

सन साईन कप अन्तर विधालय वादोरियो कराते प्रतियोगिताको उपाधि योङ हार्ट्स स्कुल, जोरपाटीले जितेको छ ।

By खेलपाटी संवाददाताआइतबार, साउन ७, २०८०
Read more →
स्वर्णधारी सुमन सम्मानित

स्वर्णधारी सुमन सम्मानित

नेपाल वादोरियो कराते डो संघले अमेरिकामा भएको युएस ओपन वल्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असार २८, २०८०
Read more →
मास्टर्स मिट तथा रेफ्री सेमिनारको उद्घाटन

मास्टर्स मिट तथा रेफ्री सेमिनारको उद्घाटन

नेपाल वादोरियो कराते डो संघको आयोजनामा कार्यक्रम आइतबारदेखि सुरु भएपनि औपचारिक उद्घाटन भने सोमबार गरिएको हो ।

By खेलपाटी संवाददातासोमबार, असार २५, २०८०
Read more →
करातेका रेगन र सुचित्रा सम्मानित

करातेका रेगन र सुचित्रा सम्मानित

मानसिंह डोजोले १५ औं कोरिया ओपन कराँते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ ।

By खेलपाटी संवाददाताशनिबार, असार २३, २०८०
Read more →
सुमनलाई अमेरिकामा स्वर्ण

सुमनलाई अमेरिकामा स्वर्ण

इन्टरनेसनल स्पोर्ट्स कराते एसोसिएसन आईएसकेए, युएसएको आयोजनामा अमेरिकाको फ्लोरिडामा भएको प्रतियोगितामा सुमनले २९ दशमलव ९५ अंक जोडे ।

By खेलपाटी संवाददाताआइतबार, असार १७, २०८०
Read more →
आयोजक टिका भैरव टिम च्याम्पियन

आयोजक टिका भैरव टिम च्याम्पियन

गोदावरी नगरपालिका वडा ६ स्थित टिका भैरव मन्दिरको प्राङ्गणमा भएको प्रतियोगितामा १ स्वर्ण र २ रजतसाथ ठेचो डोजो दोश्रो भयो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २१, २०८०
Read more →
विजय र अर्पणालाई स्वर्ण

विजय र अर्पणालाई स्वर्ण

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा विजयले अनिल बराम तथा महिला फाइनलमा अर्पणाले सविना आले मगरलाई पराजित गरे ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २०, २०८०
Read more →
नेपाल टिम च्याम्पियन

नेपाल टिम च्याम्पियन

पुरुष खुला तौलसमूहमा स्वर्ण विजेता मित्रपार्क डोजोका श्रीयांश शाही र महिला ३५ केजीमुनि तौलसमूहकी स्वर्ण विजेता कालिका शरण स्कुलकी लक्ष्मी वाइबा प्रतियोगिताको  सर्वोत्कृष्ट खेलाडी बने ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २०, २०८०
Read more →
पहिलो दिन नेपाललाई ६ स्वर्ण

पहिलो दिन नेपाललाई ६ स्वर्ण

नवौं इन्डो नेपाल कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो हुँदा सबै स्वर्ण नेपाली खेलाडीले जितेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १९, २०८०
Read more →
विवके र निरज सेमिफाइनलमा

विवके र निरज सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको प्रतियोगिताको सोही स्पर्धामा ललितपुरका सन्देश नगरकोटी र काठमाडौंका शेख रिज्वान पनि सेमिफइनलमा पुग्न सफल भए ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १९, २०८०
Read more →
राहुल सेमिफाइनलमा

राहुल सेमिफाइनलमा

टीका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजोको आयोजनामा भइरहेको प्रतियोगितामा राहुलले सिन्धुलीका गणेश श्रेष्ठलाई पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १९, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 10 of 48Next