ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन गठन
नेपाली करातेका पूर्व खेलाडी आरके श्रेष्ठ पहारीले देशमा रहँदा कराते खेलमा योगदान पुर्याइएका पूर्व खेलाडी र प्रशिक्षकलाई विदेशमा रहेर पनि एकै ठाउँ उभ्याउने माध्यमका लागि ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन गठन गरेका बताए ।








