अनलाईन करातेमा नितालाई स्वर्ण
कराते खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर रजतमा खुम्चिए ।
कराते खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर रजतमा खुम्चिए ।
केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाईन कराते काता च्याम्पियनसिपको ३५ – ४५ वर्ष उमेर समूहमा मानन्धरले रजत जितेका हुन् । यस स्पर्धामा स्पेनका जेसु काउन्सेग्राले स्वर्ण जिते ।
केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाईन कराते काता च्याम्पियनसिपमा आफ्ना २१ प्रतिद्वन्दिलाई पछाडी पार्दै मानन्धर ३५ – ४५ वर्ष उमेर समूह ‘ए’ बाट फाइनलमा प्रवेश गरेका हुन् ।
नेपाली करातेका पूर्व खेलाडी आरके श्रेष्ठ पहारीले देशमा रहँदा कराते खेलमा योगदान पुर्याइएका पूर्व खेलाडी र प्रशिक्षकलाई विदेशमा रहेर पनि एकै ठाउँ उभ्याउने माध्यमका लागि ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन गठन गरेका बताए ।
आयोजकले सोमबार सार्वजनिक नतिजामा करिब ६५ जनालाई पछि पार्दै विक बहादुर पहिलो भएका हुन् ।
शंखडोल डोजो गोकर्णेश्वरले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ धनगढी कराते डोजोका जगत र महिलातर्फ खोटाङ डोजोकी रोश्माले स्वर्ण जितेकी हुन् ।
छोराहरु पनि कराँते सिक्न सुरु गरे । छोराहरुले कराँते खेल्न थालेको केही समय मात्र बितेको थियो । पुर्णमानले एक दिन निर्णय गरे, दुवै छोरालाई काठमाडौं लैजाने, कराँते खेलाउने र राम्रो खेलाडी बनाउने ।
रुसको टोलीले नेपाल प्रहरी, पोखरालगायतका खेलाडी पनि प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।
संघले भारतको हरियाणा पानीपथ राज्यमा गत मंसिर १३ देखि १५ सम्म भएको वादो कप अन्तराष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने २६ नेपाली खेलाडीलाई सम्मान गरेको हो ।
जनवरी ३१ देखि फेब्रुअरी २ तारिखसम्म हुने प्रतियोगितामा पुरुषोत्तम पोखरेल, नानुमाया राई, लक्ष्मी तामाङ, जेशिका खत्री, भक्तबहादुर थापा मगर र टासी छिरिङ लामाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
भारतको मइसोरमा जनवरी १८ र १९ तारिखमा भएको प्रतियोगितामा नेपालले २४ स्वर्ण र ४ रजत जितेको थियो ।
विजेतालाई आयोजक एसकेआईएफका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्य, महासचिव दिलेन्द्रगोविन्द वैद्यलगायलते एक कार्यक्रमबीच पुरस्कृत गरे ।