एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा
प्रतियोगिता संयोजक रहेको थापाको दौडधुप प्रतियोगिता भन्दा १ महिना अघि बाट आर्थिक श्रोत जुटाउनमै हुन्थ्यो ।
प्रतियोगिता संयोजक रहेको थापाको दौडधुप प्रतियोगिता भन्दा १ महिना अघि बाट आर्थिक श्रोत जुटाउनमै हुन्थ्यो ।
नेपाली क्रिकेटमा लामो समय बिताएका भट्टराई नेपाली क्रिकेटमा भविष्य नदेखेर विदेशिएका एक पात्र हुन् । तर, भट्टराईले खेल्दा र हालको नेपाली क्रिकेटको अवस्थामा धेरै नै फरक रहेको छ ।
एन्फाको पछिल्लो निर्वाचनमा कर्माछिरिङ शेर्पाले चुनाव हारे । उनको प्यानलका अधिकांश पदाधिकारी चुनाव हारेपनि कुमारले भने उपाध्यक्ष पदमा निर्वाचन जिते ।
सुस्त गतिमा नेपालको भलिबल अघि बढेको भएपनि महिला भलिबलमा नेपालको प्रभाव दक्षिण एसिया र सेन्ट्रल जोनमा जबर्जस्त छ ।
जीवनराम आफै खेलकुदको राजनीतिबाट केन्द्रिय राजनीतिमा उदाएका नेता हुन् । खेलकुद ऐन कार्यान्वयन नहुनुमा खास समस्या कहाँ छन् । यिनै विषयमा खेलपाटीले उनीसंग संवाद गरेको छ ।
भलिबल राष्ट्रिय खेल त बन्यो । तर नेपालमा औधी लोकप्रिय रहेपनि फुटबल, क्रिकेट जत्तिको अर्धव्यवसायीकता भलिबलमा देखिदैन । संघको टाउको (केन्द्र) अलिअलि चलेजस्तो देखिन्छ, बाँकी भाग (प्रदेश, जिल्ला) निष्कृय प्राय छन् ।
बहसका बीच घरेलु खेलकुदमा फ्रेन्चाइज फुटबलको प्रयोग हुँदैछ । नेपालको अग्रणी व्यवसायीक घराना चौधरी ग्रुपले नेपाल स्पोर्टस म्यानेजमेन्टमार्फत नेपाल सुपर लिग (एनएसएल) नामक फ्रेन्चाइज फुटबल लिग सुरु गर्दैछ । छिमेकी देश भारतमा सफल बनेको फुटबलको फ्रेन्चाइज लिग नेपालको खेलकुदमा सफल बन्ला ?
सदस्य सचिव नियुक्ति नहुँदा प्रदेश खेलकुदको गतिविधि अघि बढ्न सकेको छैन । केन्द्रले आफ्नो कार्यक्रम र बजेट कार्यान्वयन गराउन नसक्ने अवस्था छ । जसको असर प्रदेशको खेलकुद विकासमा देखिएको छ ।
कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भयो । मंसिर २ गते भएको दोस्रो खेल भने गोल रहित बराबरीमा टुंगियो ।
सबैको नजर एक व्यक्तिमा अडिएको छ, ती व्यक्ति हुन् निवर्तमान सदस्य सचिव रमेश सिलवाल । सिलवाल के गर्छन्, सबैको चासो छ । नयाँ सदस्य सचिवको रुपमा धेरैले आँकलन गरेका, अझ केहीले ठोकुवा गरेका पात्र सिलवाल सबैको नजरमा पर्नुको खास कारण छन् ।