शनिबार, १६ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटसल

Loading ad...
Bhat Bhateni Supermarket Ad
राष्ट्रिय फुटसल टिम भोली स्वदेश आईपुग्ने

राष्ट्रिय फुटसल टिम भोली स्वदेश आईपुग्ने

ईरानमा भएको एएफसी फुटसल च्याम्पियनसिप छनोटमा प्रतिस्पर्धा गरेर नेपाली टिम भोली काठमाडौं आईपुग्न लागेको हो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ९, २०७६
Read more →
अन्तिम खेलमा समेत नेपाल पराजित

अन्तिम खेलमा समेत नेपाल पराजित

शुक्रबार भएको अन्तिम खेलमा अफगानिस्तानसँग ६-२ गोल अन्तरले पराजित हुँदै नेपाल जित विहिन घर फर्किएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ८, २०७६
Read more →
प्रशिक्षक गुरुङलाई प्रतिबन्धसहित जरिवाना

प्रशिक्षक गुरुङलाई प्रतिबन्धसहित जरिवाना

इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा अनुशासन विपरित कार्य गरेको भन्दै एएफसीले गुरुङलाई कारबाही गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ८, २०७६
Read more →
नेपालले आज अफगानिस्तानको सामना गर्दै  

नेपालले आज अफगानिस्तानको सामना गर्दै  

छनोटको सुरुवाती दुई खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अफगानिस्तानको सामना गर्न लागेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ८, २०७६
Read more →
उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल बाहिरियो

उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल बाहिरियो

छनोट अन्तर्गत बिहिबार भएको खेलमा उज्वेकिस्तानसँग ४-१ गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ७, २०७६
Read more →
नेपालले आज उज्वेकिस्तानसँग खेल्दै

नेपालले आज उज्वेकिस्तानसँग खेल्दै

छनोटको पहिलो खेलमा हार व्यहोरेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानको सामना गर्न लागेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ७, २०७६
Read more →
ताजिकिस्तानसँग नेपालको फराकिलो हार

ताजिकिस्तानसँग नेपालको फराकिलो हार

बुधबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ६-० गोलले पराजित भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक ६, २०७६
Read more →
बलियो ताजिकिस्तानलाई नेपालको चुनौती

बलियो ताजिकिस्तानलाई नेपालको चुनौती

उत्कृष्ट नतिजा निकाल्ने योजनासहित छनोटका लागि इरान पुगेको नेपालले अपरान्ह ताजिकिस्तानको सामना गर्नेछ ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक ६, २०७६
Read more →
इरान पुग्यो फुटसल टिम

इरान पुग्यो फुटसल टिम

छनोटका लागि १४ खेलाडी र ६ अफिसियलसहितको २० सदस्सीय नेपाली टिम सोमबार अपरान्ह इरान पुगेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक ४, २०७६
Read more →
राष्ट्रिय फुटसल टिम इरान प्रस्थान

राष्ट्रिय फुटसल टिम इरान प्रस्थान

१४ खेलाडी र ६ अफिसियलसहितको २० सदस्सीय नेपाली टिम आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक ३, २०७६
Read more →
राष्ट्रिय फुटसल टिमको कप्तानमा विजय

राष्ट्रिय फुटसल टिमको कप्तानमा विजय

इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोट अघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विजयलाई कप्तानको जिम्मेवारी दिएको हो ।

By नमीन ढकालशुक्रबार, कार्तिक १, २०७६
Read more →
राष्ट्रिय फुटसल टिमको विदाई

राष्ट्रिय फुटसल टिमको विदाई

इरानमा आयोजना हुने छनोट खेल्न जाने नेपाली टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाई गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 34 of 46Next