एनआरएनएकाे पाेस्टमा एनएसजेएफकाे ११ गाेल
मैत्रीपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार मञ्चले एनआरएनए आइसीसी स्पोर्ट्स कमिटीलाइ ११–५ ले हरायो ।
मैत्रीपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार मञ्चले एनआरएनए आइसीसी स्पोर्ट्स कमिटीलाइ ११–५ ले हरायो ।
लामो समय फुटबलबाट बाहिर रहेका पुर्व राष्ट्रिय फुटबल खेलाडी बिजय गुरुङले फुटसलमार्फत राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।
फाईनलमा एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेजलाई ४-१ ले हराउँदै स्टार सिटी च्याम्पियन बनेको हो ।
धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा शुक्रबार एक्सपर्टले फेवा फुटसल क्लबलाई ६-० ले पराजित गर्यो ।
शुक्रबार भएको फाइनलमा वडा नम्वर १ को फारवेष्ट पशुपति युवा क्लबलाई ७–५ ले हराउँदै स्टार सिटी च्लेयाम्पियन बनेको हो ।
बिहिबार भएको सेमिफाइनलमा वडा नम्बर ५ को स्टार सिटी क्लबले वडा नम्बर ४ 'ए' लाई ७-३ ले पराजित गर्यो ।
पूर्व मन्त्री स्वर्गीय टेकबहादुर चोखालको सम्झनामा जारी प्रतियोगितामा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १८ टिमको सहभागीता रहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटिले मंगलबार २५ सदस्सीय प्रारम्भिक टोलीबाट १८ खेलाडी छनोट गरेको हो ।
प्रतियोगितामा ३० टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
पब्लिक मिडिया नेपालको आयोजना र टेकबहादुर चोखाल फाउन्डेसनको सहकार्यमा प्रतियोगिता असोज ८ देखि ११ गतेसम्म हुनेछ ।
सहिद स्मारक कलेजकाे 'ए' टिमले फाइनलमा आफ्नै कलेजको 'बी' टिमलाई ४-१ गोल अन्तरले हराएर उपाधि जितेको हो ।