मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

वडा नम्बर ५ र ६ को विजयी सुरुवात

बिहिबार, ०९ आश्विन २०७६खेलपाटी संवाददाता
वडा नम्बर ५ र ६ को विजयी सुरुवात
Loading ad...
mustang rice ad

धनगढी । निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कप फुटसलमा वडा नम्बर ५ र ६ ले विजयी सुरुवात गरेका छन् ।

बुधबार भएको पहिलो खेलमा वडा नम्बर ५ स्टार सिटीले वडा नम्बर १३ को सवुु रानाको टीमलाई ७—१ हरायो । दोस्रो खेलमा वडा नम्बर ६ नवोबुद्ध युवा क्लबले वडा नम्बर ४ लाई ६—५ ले किनारा लगाउँदा तेस्रो खेलमा वडा नम्बर ५ टुईन्स एकेडेमीलाई वडा नम्बर १२ मनकामना युवा क्लबले १२—१ को फराकिलो अन्तरले हरायो ।

चौथो खेलमा वडा नम्बर २ महालक्ष्मी विजुली भण्डारले वडा नम्बर १४ प्रे युवा क्लबलाई ७—० ले पन्छ्याउँदा पाँचौ खेलमा वडा नम्बर ८ धनगढी युवा क्लबले वडा नम्बर १ नैनादेवी युवा क्लबलाई १९—२ को फराकिलो अन्तरले पराजित गरेको छ ।

छैटौं खेलमा वडा नम्बर १ फारवेष्ट पशुपति युवा क्लबले वडा नम्बर १३ नवदुर्गा युवा क्लबलाई ७—३ ले किनारा लगाउँदा सातौं खेलमा वडा नम्बर ११ ले वडा नम्बर १६ लाई पेनाल्टीमा २—१ ले हरायो । निर्धारित समय दुबै टीमले ५—५ को बराबरी खेलेका थिए ।

आठौं खेलमा वडा नम्बर ५ फोर्स मोटर्सले वडा नम्बर ३ जेनुन क्लबलाई १३—२ ले हराउँदा अन्तिम तथा नवौं खेलमा वडा नम्बर ४ बी ले वडा नम्बर १३ लाई ८—१ ले पन्छायो ।

पूर्व मन्त्री स्वर्गीय टेकबहादुर चोखालको सम्झनामा जारी प्रतियोगितामा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १८ टिमको सहभागीता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले १५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !