शनिबार, ०२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

बुधबार, ०६ जेठ २०८३
यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

फाइल तस्बिर

Loading ad...
mustang rice ad

काठमाडौं। फुटबलर्स मिसन टुगेदरको आयोजनामा विद्यालयस्तरीय यु-१४ बोइज तथा गर्ल्स फुटसल प्रतियोगिता आयोजना हुने भएको छ। उक्त प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा)बाट मान्यता प्राप्त रहेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार नेपाली फुटबलको विकास, बालबालिकामा खेलप्रतिको रुचि बढाउने तथा ग्रामीण र सहरी क्षेत्रका प्रतिभाशाली खेलाडीहरूको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। ग्रासरुट तहको फुटबललाई सुदृढ बनाउँदै विद्यालय स्तरबाटै नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ।

प्रतियोगिता जेठ २९ गतेदेखि सञ्चालन हुनेछ। प्रतियोगितामा यु-१४ बोइज र यु-१४ गर्ल्स दुवै विधामा फुटसल खेलहरू सञ्चालन गरिनेछन्। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

खेलहरू ग्यालेक्सी पब्लिक विद्यालयको फुटसल मैदान (ज्ञानेश्वर) र द एक्सेल्सियर स्कुल (स्वयम्भू) मा सञ्चालन गरिनेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

न्यु डायमन्डको दुवै टोलीको जित

न्यु डायमन्डको दुवै टोलीको जित

पुलिस स्कुल र डीएभी उपाधिका लागि खेल्ने

पुलिस स्कुल र डीएभी उपाधिका लागि खेल्ने

क्वार्टरफाइनल समीकरण पूरा

क्वार्टरफाइनल समीकरण पूरा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एनभीएलका मार्की खेलाडी घोषणा

एनभीएलका मार्की खेलाडी घोषणा

सुपर ओभरमा नेपालको हार

सुपर ओभरमा नेपालको हार

उसुको एसियाड तयारी चीनमा हुने

उसुको एसियाड तयारी चीनमा हुने

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित