सोमबार, मंसिर ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
ओडेगार्डको आगमनसँगै फेरिएको आर्सनल

ओडेगार्डको आगमनसँगै फेरिएको आर्सनल

ओडेगार्ड फर्किएपछि आर्सनल अपराजित छ। अझ महत्त्वपूर्ण कुरा त विपक्षीको पोस्टमा धमाधम गोल बर्साउन थालेको छ। शनिबार नटिङ्घम फरेस्टमाथि ३–० को जितपछि मंगलबार लिस्बनविरुद्ध आर्सनलले सिजनकै ठूलो जित दर्ता गर्‍यो।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १२, २०८१
Read more →
च्याम्पियन्स लिगमा लेवान्डोस्कीको १००  गोल

च्याम्पियन्स लिगमा लेवान्डोस्कीको १००  गोल

रोबर्ट लेवान्डोस्कीले च्याम्पियन्स लिगमा १००  गोल गर्ने तेस्रो खेलाडी बनेका छन्। बार्सिलोनाले ब्रेस्टविरुद्ध ३–० को जित हासिल गर्दा १०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १२, २०८१
Read more →
मेसीका जेठा छोरा थियागोले गरे  ‘नेवेल्स कप’ मा डेब्यु

मेसीका जेठा छोरा थियागोले गरे ‘नेवेल्स कप’ मा डेब्यु

अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीका जेठा छोरा थियागो मेसीले रोसारियोमा आयोजना भएको 'नेवेल्स कप' डेब्यु गरेका छन्।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १२, २०८१
Read more →
‘अवे’ खेलमा आर्सनलको २१ वर्षयताकै सबैभन्दा ठूलो जित

‘अवे’ खेलमा आर्सनलको २१ वर्षयताकै सबैभन्दा ठूलो जित

बुकायो साकाको शानदार प्रदर्शनमा आर्सनलले च्याम्पियन्स लिगमा पोर्चुगलको क्लब स्पोर्टिङलाई ५–१ ले हराउँदै २१ वर्षयताकै सबैभन्दा ठूलो जित दर्ता गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १२, २०८१
Read more →
बार्सिलोनाको जितमा लेवान्डोस्कीको दुई गोल

बार्सिलोनाको जितमा लेवान्डोस्कीको दुई गोल

बार्सिलोनाले फ्रान्सेली क्लब ब्रेस्टलाई ३–० ले पराजित गर्दै च्याम्पियन्स लिगमा महत्त्वपूर्ण जित हासिल गरेको छ। खेलमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १२, २०८१
Read more →
सिटीको अर्को निराशाजनक प्रदर्शन

सिटीको अर्को निराशाजनक प्रदर्शन

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा फेयनोर्डविरुद्ध तीन गोलको अग्रता लिएर पनि ३–३ को नाटकीय बराबरीमा चित्त बुझाउनु परेको छ। इतिहाद रंगशालामा घरेलु समर्थकहरूले खेलको अन्त्यतिर निराशा व्यक्त गर्दै आफ्नै टोलीको आलोचना गरेका थिए।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १२, २०८१
Read more →
आर्मीमाथि मच्छिन्द्र हाबी

आर्मीमाथि मच्छिन्द्र हाबी

मच्छिन्द्र फुटबल क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मंगलबार विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि सहज जित हात पा¥यो ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ११, २०८१
Read more →
मनाङलाई हराउँदै चौथो स्थानमा उक्लियो संकटा

मनाङलाई हराउँदै चौथो स्थानमा उक्लियो संकटा

मनाङ मर्स्याङ्दी क्लबलाई सोमबार पारजित गर्दै संकटा फुटबल क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगको चौथो स्थानमा उक्लिएको छ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ११, २०८१
Read more →
स्पोर्टिङ लिस्बनविरुद्ध निर्मम प्रदर्शन गर्न चाहन्छ आर्सनल

स्पोर्टिङ लिस्बनविरुद्ध निर्मम प्रदर्शन गर्न चाहन्छ आर्सनल

आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले च्याम्पियन्स लिगअन्तर्गत घरेलु टोली स्पोर्टिङ लिस्बनविरुद्ध जित हासिल गर्न निर्मम प्रदर्शन गर्न आवश्यक रहेको बताएका छन्।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ११, २०८१
Read more →
न्यूक्यासलको तीन खेलको विजयी यात्रा समाप्त

न्यूक्यासलको तीन खेलको विजयी यात्रा समाप्त

थोमस सौसेक र आरोन वान–बिसाकाको गोलको मद्दतमा वेस्ट ह्यामले सेन्ट जेम्स पार्कमा सोमबार राति वेस्ट ह्यामलाई इङ्लिस प्रिमियर लिगमा २–० गोलअन्तरले पराजित गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ११, २०८१
Read more →
रोनाल्डोको सानदार प्रदर्शन, अल–नासर नकआउट चरणमा

रोनाल्डोको सानदार प्रदर्शन, अल–नासर नकआउट चरणमा

एएफसी च्याम्पियन्स लिग एलिटको समूहचरणमा साउदी अरेबियाको अल–नासरले सोमबार राति कतारको अल–घराफालाई ३–१ को प्रभावशाली स्कोरले हरायो।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ११, २०८१
Read more →
अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप माघ ५ बाट 

अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप माघ ५ बाट 

दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण  महिला गोल्ड कप २०८१ आगामी माघ ५ गतेबाट हुने भएको छ। क्लब ओएसीसको आयोजनामा माघ १२ गतेसम्म इलामको ठुलो टुँडिखेलमा प्रतियोगिता हुने भएको हो।

By खेलपाटी संवाददातासोमबार, मंसिर १०, २०८१
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 223 of 2132Next