पेनाल्टीमा चुके भिनिसियस
भिनिसियस जुनियरले दोस्रो हाफमा पेनाल्टी मिस गरेपछि ब्राजिलले शुक्रबार भेनेजुएलासँग १–१ गोलको बराबरी खेलेको छ। योसँगै रियल मड्रिडका स्टार विश्वकप छनोटमा गोलविहीन भएका छन्।
भिनिसियस जुनियरले दोस्रो हाफमा पेनाल्टी मिस गरेपछि ब्राजिलले शुक्रबार भेनेजुएलासँग १–१ गोलको बराबरी खेलेको छ। योसँगै रियल मड्रिडका स्टार विश्वकप छनोटमा गोलविहीन भएका छन्।
चर्च व्बाइजमाथि सहज जित हात पार्दै मच्छिन्द्र फुटबल क्लब ललित स्मृति एन्फा यु– १८ युथ लिगको तेस्रो स्थानमा उक्लिएको छ।
दिगविजय शाहीको ह्याट्रिकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले ललित स्मृति एन्फा यु– १८ युथ लिगमा दोस्रो जित निकालेको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा यस वर्षका अन्तिम दुई चरणका खेल सुरु भएसँगै ब्राजिलले स्टार खेलाडीलाई पुनः टोलीमा फिर्ता बोलाएको छ।
अञ्जन विष्ट र विमल घर्तीमगरलाई नीराजन आफ्नो आइडल मान्ने गर्छन्। विमलसँगै खेल्ने अवसर प्राप्त नगरे पनि उनले अञ्जनसँग खेल्ने सपना भने पूरा गरेका छन्।
नेपालले पहिलाे मैत्रीपूर्ण खेलमा घरेलु टोली ताजिकिस्तानसँग फराकिलाे हार बेहाेरेकाे छ। सेन्ट्रल स्टेडियम, डुसान्बेमा बुधबार भएकाे खेलमा ताजिकिस्तानले पाहुना टाेलीलाई ४–० ले हराएकाे हाे।
घरेलु टोली ताजिकिस्तानले मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालविरुद्ध फराकिलो अग्रता लिएको छ। सेन्ट्रल स्टेडियम, डुसान्बेमा जारी पहिलो मैत्रीपूर्ण खेलमा नेपाल ३-० ले पछि परेको हो।
शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मनाङ मर्स्याङ्दीमाथि फराकिलो जित निकालेको छ।
ताजिक राजधानीको चिसो मौसम। बिहानैदेखि परेको सिमसिमे पानी। यस्तैमा नेपाली राष्ट्रिय फुटबल टोलीले ताजिकिस्तानविरुद्ध ६ वर्षपछि प्रतिस्पर्धा गर्दै छ।
ताजिक टोलीमा युरोपतिर व्यवसायिक लिग खेलिरहेका खेलाडी छन्। तर, नेपाली टोलीमा भने राष्ट्रिय लिग खेलिरहेका खेलाडीमात्र छन्। त्यसैले घरेलु टोलीलाई चुनौती दिन कठिन हुने देखिन्छ।
गत अक्टोबरमा बोलिभियाविरुद्ध ६–० को जितमा ह्याट्रिक र दुई असिस्ट गरे पछि कप्तान लिओनल मेसीमाथि टोलीले त्यस्तै प्रदर्शनको आशा राखेको छ।
ताजिकिस्तानका मुख्य प्रशिक्षक गेला सेकिलाजे बुधबार हुने मैत्रीपूर्ण खेलमा नेपालको चुनौतीलाई सहज रूपमा नलिएको बताउँछन्।