नेपालले पहिलो हाफमै खायो ३ गोल
बुधबार, २८ कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। घरेलु टोली ताजिकिस्तानले मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालविरुद्ध फराकिलो अग्रता लिएको छ।
सेन्ट्रल स्टेडियम, डुसान्बेमा जारी पहिलो मैत्रीपूर्ण खेलमा नेपाल ३-० ले पछि परेको हो।













-1763904378702.png&w=3840&q=75)