सोमबार, मंसिर ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

सन्दीप चम्किँदा विराटनगरको लगातार तेस्रो जित

सोमबार, ०८ मंसिर २०८२खेलपाटी संवाददाता
सन्दीप चम्किँदा विराटनगरको लगातार तेस्रो जित
Classic Tech Internet Ad

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल मा विराटनगर किङ्सले लगातार तेस्रो जित दर्ता गरेको छ। विराटनगरले साविक विजेता जनकपुर वोल्ट्सलाई ९ रनले पराजित गरेको हो।

त्रिवि क्रिकेट रंगशालामा विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्योजनकपुरको लागि जान निकोल लफ्टी इटनले सर्वाधिक ४१ रन बनाए। उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरेर रन आउट भए।

ओपनर लाहिरु मिलनथाले २२ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए। सन्जय कृष्णमुर्ती २० तथा अर्का ओपनर आसिफ शेखले १३ रन बनाए।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने चार विकेट लिए। चार ओभर बलिङ गरेका सन्दीपले ११ रन मात्रै खर्चिए। सुर्य तामाङ दुई, सभम रञ्जन र मर्चेल डे लिङगाले एक विकेट हात पारे।

यो सँगै लगातार जित हासिल गरेको विराटनगरको ३ खेलमा ६ अंक पुगेको छ। यता, जनकपुरले लगातार दोस्रो हार ब्यहोरेको छ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियो।

विराटनगरको लागि सुभम रञ्जनले ३७ बनाए। बासिर अहमदले ३६ रनको योग्दान दिए। उनले ३५ बलमा ३ चौका प्रहार गरे।

ओपनर लोकेश बमले २६ बलमा २ चौका र १ छक्काको सहयोगमा २९ रन बनाएर आउट भए। यस्त, जर्ज मुन्से १०, मार्टिन गप्टील १३ रन बनाएर आउट भए।

यता, जनकपुरको लागि संगीत कोरे र रुपेश सिंहले समान दुई विकेट लिए। आदित्य महताले एक विकेट हात पारे।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दृष्टिविहीन महिला टी २० विश्वकपमा नेपाल फाइनलमा पराजित

दृष्टिविहीन महिला टी २० विश्वकपमा नेपाल फाइनलमा पराजित

नेपाली यु–१९ टोलीसँग जोडिए मुख्य प्रशिक्षक स्टुअर्ट

नेपाली यु–१९ टोलीसँग जोडिए मुख्य प्रशिक्षक स्टुअर्ट

टी–२० विश्वकप : नेपाल ‘ग्रुप अफ डेथ’ मा !

टी–२० विश्वकप : नेपाल ‘ग्रुप अफ डेथ’ मा !

Bajaj Pulsar Motorcycle Ad
सन्दीप चम्किँदा विराटनगरको लगातार तेस्रो जित

सन्दीप चम्किँदा विराटनगरको लगातार तेस्रो जित

४० वर्षको उमेर रोनाल्डोको ‘बाइसाइकल किक’

४० वर्षको उमेर रोनाल्डोको ‘बाइसाइकल किक’

मेसीको १ गोल, ह्याट्रिक असिस्ट : मियामी फाइनलमा

मेसीको १ गोल, ह्याट्रिक असिस्ट : मियामी फाइनलमा

विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

सिरिजंघाको विजयी सुरुआत

सिरिजंघाको विजयी सुरुआत

 कुन्वरवर्ती र नवीनलाई  यु–१४ इन्टर स्कुल फुटबलको उपाधि

कुन्वरवर्ती र नवीनलाई यु–१४ इन्टर स्कुल फुटबलको उपाधि

 चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने  !

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने !