दृष्टिविहीन महिला टी २० विश्वकपमा नेपाल फाइनलमा पराजित
आइतबार, ०७ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। दृष्टिविहीन महिला टी २० विश्वकप नेपाल फाइनलमा पराजित भएको छ।
आइतबार सम्पन्न फाइनलमा भारतसँग ७ विकेटले पराजित भएको हो।