रोहितको त्यो पेनाल्टी ‘मिस’, यो करियरको पहिलो गोल
नेपाली राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले विपक्षी खेलाडीलाई कति रोके त्यो सायद समर्थकलाई याद नहुन सक्छ। तर, उनको यस्तो एक गल्ती छ, जसलाई चाहेर पनि समर्थक मात्रै होइन उनी आफैं पनि भुल्न सक्दैनन्।











-1731769262.jpg&w=3840&q=75)



