आइतबार, मंसिर ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
वीरगञ्ज र स्पोर्टिङ इलामले एनएसएल नखेल्ने

वीरगञ्ज र स्पोर्टिङ इलामले एनएसएल नखेल्ने

वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसल) नखेल्ने भएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १, २०८१
Read more →
सेमिफाइनलबाटै बाहिरियो थ्री स्टार

सेमिफाइनलबाटै बाहिरियो थ्री स्टार

थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको छ। कास्कीको पोखरा रंगशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग थ्री स्टार ४–० ले पराजित भएको हो। 

By खेलपाटी संवाददाताबिहिबार, फागुन १, २०८१
Read more →
एन्फा महिला लिगकी उत्कृष्ट गोलकिपर राष्ट्रिय टोलीमा अटाइनन्

एन्फा महिला लिगकी उत्कृष्ट गोलकिपर राष्ट्रिय टोलीमा अटाइनन्

नेपाली राष्ट्रिय महिला टोलीका मुख्यप्रशिक्षक राजेन्द्र तामाङले एन्फा राष्ट्रिय महिला लिगकी उत्कृष्ट गोलकिपरलाई बाहिर राख्दै इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १, २०८१
Read more →
मनमाया र सुस्मा पहिलोपल्ट राष्ट्रिय टोलीमा

मनमाया र सुस्मा पहिलोपल्ट राष्ट्रिय टोलीमा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्यप्रशिक्षक राजेन्द्र तामाङले मनमाया दमाई र सुस्मा तामाङलाई पहिलोपल्ट समेट्दै इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्ने टोली घोषणा गरेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १, २०८१
Read more →
कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोना र एट्लेटिको भिड्ने

कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोना र एट्लेटिको भिड्ने

कोपा डेल रे सेमिफाइनलको ड्रअनुसार बार्सिलोना र एट्लेटिको मड्रिड एकअर्कासँग प्रतिस्पर्धा गर्ने भएका हुन् भने रियल मड्रिडले रियल सोसिडाडको सामना गर्ने पक्का भएको छ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १, २०८१
Read more →
माइकको दुर्लभ गल्ती

माइकको दुर्लभ गल्ती

च्याम्पियन्स लिग प्लेअफमा बुधबार फेएनोर्डविरुद्ध एसी मिलानका स्टार गोलकिपर माइक मेन्याँको दुर्लभ गल्ती महँगो सावित भयो।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १, २०८१
Read more →
रोयल स्पोर्टिङलाई हराउँदै दीपेन्द्रशिखर फाइनलमा

रोयल स्पोर्टिङलाई हराउँदै दीपेन्द्रशिखर फाइनलमा

दीपेन्द्रशिखर फुटबल क्लब इलाम १५औं संस्करणको ‘पवित्रहाङमा गोल्डकप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

By नमीन ढकालबिहिबार, फागुन १, २०८१
Read more →
‘मर्सीसाइड डर्बी’ को रोमाञ्चक अन्त्य

‘मर्सीसाइड डर्बी’ को रोमाञ्चक अन्त्य

गुडिसन पार्कमा बुधबार भएको ऐतिहासिक मर्सीसाइड डर्बीपछि लिभरपुलका प्रशिक्षक अर्ने स्लटसहित चारजनालाई रातो कार्ड देखाइएको छ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १, २०८१
Read more →
‘इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप’ बाट दुई करोडभन्दा बढी कमाउँदै एन्फा !

‘इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप’ बाट दुई करोडभन्दा बढी कमाउँदै एन्फा !

अखिल नेपाल फुटबल संघ (एन्फा) ले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपबाट दुई करोडभन्दा बढी कमाउने भएको छ।

By खेलपाटी संवाददाताबुधबार, माघ ३०, २०८१
Read more →
थ्री स्टारको जितमा सिर्जनको दुई गोल

थ्री स्टारको जितमा सिर्जनको दुई गोल

थ्री स्टार क्लबले एन्फा यु–१६ युथ लिगमा बुधबार हिमालयन शेर्पा क्लब फराकिलो जित हात पारेको छ।

By खेलपाटी संवाददाताबुधबार, माघ ३०, २०८१
Read more →
चर्च ब्वाइजलाई हराउँदै पुलिस फाइनलमा

चर्च ब्वाइजलाई हराउँदै पुलिस फाइनलमा

‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजमाथि कठिन जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, माघ ३०, २०८१
Read more →
लिग्स कपमा ३६ टोली

लिग्स कपमा ३६ टोली

अमेरिकामा आयोजना हुने लिग्स कपमा ३६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

By खेलपाटी संवाददाताबुधबार, माघ ३०, २०८१
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 182 of 2132Next