‘साम्बा’ लाई रोक्न सानोतिनो पावरले पुग्दैन !
त्यसैले नेपालभन्दा पनि विपक्षी टोली डराएर खेल्नुपर्ने राजेन्द्र बताउँछन्।
त्यसैले नेपालभन्दा पनि विपक्षी टोली डराएर खेल्नुपर्ने राजेन्द्र बताउँछन्।
जापानी विंगर काओरु मितोमाको निर्णायक गोलसँगै ब्राइटनले एफए कपको पाँचौं चरणमा स्थान सुरक्षित गरेको छ। ब्राइटनले प्रिमियर लिगका प्रतिद्वन्द्वी चेल्सीमाथि २-१ को नाटकीय पुनरागमन जित हात पारेको हो। योसँगै चेल्सी प्रतियोगिताबाट बाहिरिएको छ।
एमबाप्पे र रियलले अब मंगलबार म्यानचेस्टर सिटीको मैदानमा च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो लेग खेल्नेछन्।
दीपेन्द्रशिखर फुटबल क्लब इलाम धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी ‘पवित्रहाङमा गोल्डकप २०८१’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
गत कार्तिकमा घरेलु मैदानमा आयोजित साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्ध २–१ ले पराजित भएको नेपाली टोली साढे तीन महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किँदैछ।
राष्ट्रिय महिला फुटबल टोलीका मुख्यप्रशिक्षक राजेन्द्र तामाङले साफ महिला च्याम्पियनसिप २०२४ कपो फाइनलमा बेहोरेको हारपछि पुनरागमन गर्दै नेपाली टोली अर्को साता सुरु हुने ‘वुमेन्स इन्टरनेसनल च्याम्पियनसिप २०२५’ मा सफलता हात पार्न आतुर रहेको बताएका छन्।
२५औं आहा रारा पोखरा गोल्डकपको पहिलो खेलमै सडनडेथबाट एनआरटीलाई घर फर्काएको चर्च ब्वाइजले शनिबार धरान रंगशालामा त्यही प्रदर्शन निरन्तरता दिन सकेन। र, एनआरटीलाई २–१ को नतिजा सुम्पिँदै उपविजेतामा चित्त बुझाउन बाध्य भयो।
बिग्रेट ब्वाइज क्लब युकेलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब २५औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
सुरुआती अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज युनाइेड क्लब एन्फा यु-१६ युथ लिगको शीर्ष स्थानमा उक्लिन चुकेको छ।
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले जनवरीमा भएको ठूलो खर्च भावी ट्रान्सफर प्रतिबन्धको तयारीका लागि नभएको बताएका छन्।
नयाँ खेलाडी ख्विचा क्वाराट्स्खेलियाले पेरिस सेन्ट–जर्मेन (पिएसजी)का लागि पहिलो गोल गरेका छन्। शुक्रबार मोनाकोविरुद्धको खेलमा अपराजित लिग वान लिडर पिएसजीले ४–१ को सानदार जित निकाल्दै अंक तालिकामा १३ अंकको अग्रता बनाएको छ।
ह्यारी केनको दुई पेनाल्टी गोल र सब्स्टिच्युट लिरोय सानेको ट्याप–इनले बायर्न म्युनिखलाई शुक्रबार ब्रेमेनविरुद्ध ३–० को जित दिलाएको छ।