चितवन भर्सेस झापा : अपराजित दुई टोलीको भिडन्त
झापाले गत संस्करणमा मात्रै एनएसएलमा स्थान बनाएको हो। उक्त संस्करणमा चितवनले झापामाथि २–० को जित निकालेको थियो।
झापाले गत संस्करणमा मात्रै एनएसएलमा स्थान बनाएको हो। उक्त संस्करणमा चितवनले झापामाथि २–० को जित निकालेको थियो।
एभर्टनसँग १–१ को बराबरीमा रोकिएसँगै आर्सनलको प्रिमियर लिग उपाधि होडमा लिभरपुललाई पछ्याउने कमजोर आशा पनि लगभग समाप्त भएको छ।
जित निकाल्न नसकेपनि शीर्ष स्थानमा रहेको बार्सिलोनाले रियल मड्रिडसँगको अन्तर चार अंकले बढाउन सफल भएको छ। बार्सिलोनाले ३० खेलबाट ६७ अंक पुर्याएको छ।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शनिबार एन्जर्सलाई १–० ले पराजित गर्दै कीर्तिमानी १३औं पटक लिग वानको उपाधि जितेको छ। पिएसजीले २८ खेलमा २३ जित निकाल्दै उपाधि हात पारेको हो।
भिनिसियस जुनियरले पेनाल्टी मिस गरेपछि रियल मड्रिडले शनिबार ला लिगामा भ्यालेन्सासँग २–१ को स्तब्ध पार्ने हार बेहोरेको छ। घरेलु मैदान सान्टियागो बर्नाबेउमा बेहोरेको यो हारले उपाधि होडमा रहेका रियललाई ठूलो झट्का दिएको छ।
साबिक विजेता ललितपुर सिटी एफसी र उपवजिता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) बराबरी खेलेका छन्।
विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आउने भएका छन्। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण हेर्न उनी नेपाल आउन लागेका हुन्।
काठमाडौं रेजर्सलाई हराउँदै पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ।
। क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा दुई गोल गर्दै अल–नासरलाई शुक्रबार अल–हिलालमाथि ३–१ को जित दिलाए। यो जितले साउदी प्रो–लिगको उपाधि होडमा अल–नासरलाई बलियो स्थितिमा पुर्याएको छ।
किलियन एमबाप्पेसहित तीन रियल मड्रिडका खेलाडीलाई युरोपेली फुटबल महासंघ (युइएफए) ले शिष्टाचारविपरीतको व्यवहार गरेको भन्दै जरिवाना गरेको छ।
विवादको जड भने टुसालले मात्रै नयाँ बस्ती युथ क्लबले पनि झिकेको हो। चैत ७ गते भएको आफ्नो क्लबविरुद्ध धीरेन्द्रले निर्णायक गोल गर्दै सरस्वतीलाई १–० को जित दिलाएपछि नयाँ बस्ती सहन नै भएन। उक्त खेलपश्चात् नै नयाँ बस्तीका टिम म्यानेजर विकास राईले उनीविरुद्ध उजुरी गरेका हुन्।
जितविहीन बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ।