ललितपुर र धनगढीले गोल गर्न सकेनन्
शनिबार, चैत २२, २०८१खेलपाटी संवाददाता

काठमाडौं। साबिक विजेता ललितपुर सिटी एफसी र उपवजिता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन्।
यो नतिजासँगै दोस्रो स्थानमा रहेको ललितपुरले तीन खेलबाट पाँच अंक पुर्याएको छ। एक खेल कम खेलेको धनगढीको भने चार अंक छ।








-1763515978900.webp&w=3840&q=75)

-1763569877271.jpg&w=3840&q=75)




