सोमबार, २२ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

बुधबार, ०३ मंसिर २०८२खेलपाटी संवाददाता
सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा
Classic Tech Internet Ad

बुटवल। न्यु होराइजन इङ्लिस बोर्डिङ स्कूललाई ६–० गोलअन्तरले पराजित गर्दै सिद्धार्थ इङ्लिस बोर्डिङ स्कूल रुपन्देहीमा जारी यु–१४ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

गर्ल्सतर्फ सिद्धार्थले तीनमध्ये दुई खेल जित हासिल गरिसकेको छ। बाँकी खेलमा वाकओभर पाउने भएपछि समूह विजेताको रूपमा फाइनल यात्रा सुनिश्चित भएको हो।

शान्ति नमुना मा.वि. र अक्सफोर्ड इङ्लिस बोर्डिङ स्कूल बीचको खेलमा शान्ति नमुनाले ४–१ को फराकिलो जित हात पारेको छ। त्यस्तै बोइजतर्फ ग्रीन प्लान्ट बोर्डिङ स्कूल ले होराइजन जी.बी.एसलाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ।

गर्ल्सतर्फ नविन मा.विले जनज्योति सेकेण्डरी स्कूलविरुद्ध वाकओभर पाउँदै सहज तीन अंक हासिल गरेको छ। तर बोइतजर्फ नविन मा.विले ग्यालेक्सी बोर्डिङ स्कूलसँग २–१ ले हार बेहोर्नुपर्‍यो।

अर्को रोचक खेलमा ब्राइट स्टार इङ्लिस बोर्डिङ र कान्ति सेकन्डरी स्कूल (बालक) बीचको प्रतिस्पर्धा १–१ गोलको बराबरीमा टुंगिएको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

अर्को सातादेखि एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी

अर्को सातादेखि एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी

Bajaj Pulsar Motorcycle Ad
नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

कराँचीको लगातार बराबरी, नासरिनलाई पहिलो अंक

कराँचीको लगातार बराबरी, नासरिनलाई पहिलो अंक

कल्बा जुडोमा सकुनलाई रजत

कल्बा जुडोमा सकुनलाई रजत

इस्ट बंगालको सानदार जित

इस्ट बंगालको सानदार जित

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

टुओम्बा खुकुरी कपको उपाधि व्रिसबेन नेप्लिज फुटबल क्लबलाई

टुओम्बा खुकुरी कपको उपाधि व्रिसबेन नेप्लिज फुटबल क्लबलाई

रेनुले एसियन युथ पारा गेम्स खेल्ने

रेनुले एसियन युथ पारा गेम्स खेल्ने