साकाको विजयी पुनरागमन
उनी घाइते भएर मैदान बाहिर बसेको तीन महिना जति भइसकेको थियो। तर, खेलमा फर्किंदा उनी पहिलेझैं चम्किए।
उनी घाइते भएर मैदान बाहिर बसेको तीन महिना जति भइसकेको थियो। तर, खेलमा फर्किंदा उनी पहिलेझैं चम्किए।
नटिंघम फरेस्टले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै च्याम्पियन्स लिग सम्भावना बलियो बनाएको छ। फरेस्टले युनाइटेडलाई १–० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष पाँच स्थानमा आफ्नो स्थान बलियो बनाएको हो।
रियल मड्रिड कोपा डेल रेमा पुन: घरेलु मैदानमै रियल सोसिडाडसँग पराजित हुने खतरा मा परेको थियो। तर, थप समयमा निर्णायक गोल गर्दै रियल तीन सिजनमा दोस्रो पटक फाइनलमा प्रवेश गर्न भयो।
म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड लामो समय मैदानबाहिर रहने भएका छन्। उनलाई एफए कप क्वार्टरफाइनलमा बोर्नमाउथविरुद्ध खेल्दा बायाँ खुट्टा चोट लागेको थियो।
श्री कुमारी क्बललाई पराजित गर्दै श्री भगवती क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा भगवतीले २–० को जित निकालेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुटवलले साँझ ६ बजे साबिक उपविजेता धनगढी एफसीसँग खेल्दैछ।
लिभरपुलका डिफेन्डर ट्रेन्ट एलेक्ज्यान्डर–अर्नोल्ड स्पेनिस क्लब रियल मड्रिड जाने हल्ला चलिरहेको छ। तर, क्लबका मुख्य प्रशिक्षक आर्ने स्लटले क्लबको ध्यान हल्लाभन्दा पनि प्रिमियर लिगको उपाधि दौडमा केन्द्रित रहेको बताएका छन्।
मध्यपुर युथ एसोसिएसनमाथि सहज जित निकाल्दै च्यासल युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
बायर्न म्युनिखका स्टार खेलाडी थोमस मुलरले आफ्नो करिअर अन्त्य गर्ने संकेत गरेका छन्। ३५ वर्षीय मुलरको सम्झौता जुन महिनासम्म मात्र बाँकी छ तर, क्लबले उनको सम्झौता नवीकरण नगर्ने खबर बाहिरिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ खेल ६ बजे सुरु हुनेछ। तेस्रो संस्करणमा बुटवलको यो दोस्रो खेल यसअघि बुटवलले पहिलो खेलमा झापा एफसीलाई गोलरहित बराबरीमा रोकेको थियो।
म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड लामो समय मैदानबाहिर रहने भएका छन्। उनलाई एफए कप क्वार्टरफाइनलमा बोर्नमाउथविरुद्ध खेल्दा बायाँ खुट्टा चोट लागेको थियो।