बिहिबार, मंसिर ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो च्यासल

मंगलबार, चैत १८, २०८१खेलपाटी संवाददाता
सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो च्यासल
Classic Tech Internet Ad

काठमाडौं। मध्यपुर युथ एसोसिएसनमाथि सहज जित निकाल्दै च्यासल युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा च्यासल ४–० ले विजयी भएको हो। जितसँगै च्यासलले चार खेलबाट सात अंक पुर्‍याएको छ।

च्यासल शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेडभन्दा दुई अंकले पछि छ। यस्तै, श्री भगवती क्लबसँग भने अंक बराबरी गरेको छ। यद्यपि, यी दुई क्लबले च्यासलभन्दा एक खेल कम खेलेका छन्। पराजित मध्यपुरको भने तीन खेलबाट चार अंक छ।

च्यासललाई दोस्रो जित दिलाउन आशिष थारु, नीरज कार्की, सुजन विश्वकर्मा र कुशल देउवाले गोल गरे।

मध्यपुरले पहिलो हाफमा च्यासललाई गोलरहित बराबरीमा रोकेको थियो। तर, ५६औं मिनेटमा आशिषको गोलमार्फत च्यासलले सुरुआती अग्रता लियो। त्यसको चार मिनेटपछि नीरजले अर्को गोल गर्दै अग्रता दोब्बर बनाए।

निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा सुजनले गोल गर्दै च्यासललाई एकपक्षीय जितनजिक पुर्‍याइसकेका थिए। तर, इन्जुरी समयको पाँचौं मिनेटमा कुशलले अर्को गोल थपे। 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फिफा वरीयतामा बंगलादेशले नेपाललाई उछिन्यो

फिफा वरीयतामा बंगलादेशले नेपाललाई उछिन्यो

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

Bajaj Pulsar Motorcycle Ad
नयाँ सुरुआत भर्सेस पुरानो तथ्यको टक्कर !

नयाँ सुरुआत भर्सेस पुरानो तथ्यको टक्कर !

एनपीएलमा सट्टेबाजी मौलाउँदै

एनपीएलमा सट्टेबाजी मौलाउँदै

फिफा वरीयतामा बंगलादेशले नेपाललाई उछिन्यो

फिफा वरीयतामा बंगलादेशले नेपाललाई उछिन्यो

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !