विश्वकप विजेता रोबर्टो कार्लोस नेपाल आउने
शनिबार, चैत २२, २०८१खेलपाटी संवाददाता

काठमाडौं। विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आउने भएका छन्।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण हेर्न उनी नेपाल आउन लागेका हुन्। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले शनिबार उनी एनएसएलको क्वालिफायर खेल हेर्न नेपाल आउन लागेको जानकारी दिएको हो।








-1763515978900.webp&w=3840&q=75)

-1763569877271.jpg&w=3840&q=75)




