टोटनह्यामलाई वर्षौंदेखिको उपाधि खडेरी तोड्ने मौका खुला
एन्ज पोस्टेकोग्लुको टोटनह्यामलाई वर्षौंदेखिको उपाधि खडेरी तोड्ने प्रयास अझै खुला छ। नर्थ लन्डनमा भएको खेलमा उनको टोलीले युरोपा लिगको क्वार्टरफाइनलको पहिलो लेगमा फ्र्याङ्कफर्टसँग १–१ को बराबरी खेलेको छ।




-1744334321.webp&w=3840&q=75)










