बंगलादेशले जोर्डन र इन्डोनेसियासँग त्रिदेशीय फुटबल खेल्ने
गत कार्तिकमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई २–१ ले पराजित गर्दै लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिप जितेयता बंगालदेशी खेलाडी मैदान उत्रिन पाएका छैनन्।
गत कार्तिकमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई २–१ ले पराजित गर्दै लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिप जितेयता बंगालदेशी खेलाडी मैदान उत्रिन पाएका छैनन्।
च्याम्पियन्स लिगमा आर्सनलसँगको हारपछि रियल मड्रिड अझै पनि सम्हालिन सकेको छैन।
क्यानडा राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जेसी मार्शलाई कोनकाकाफको अनुशासन समितिले थप एक खेलमा प्रतिबन्ध लागएको छ। योसँगै उनको प्रतिबन्ध अब दुई खेलमा पुग्ने भएको छ।
युनाइटेड हाल प्रिमियर लिगमा १४औं स्थानमा छ। युरोपा लिग नजिते अर्को सिजन युरोपियन फुटबलमा नखेल्ने सम्भावना बलियो छ। त्यसले क्लबको आर्थिक स्थितिमा ठूलो असर पार्न सक्छ।
टोटनह्यामले युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ। टोटनह्यामले पनि फ्र्याङ्कफर्टलाई १–० ले हराएको हो। समग्रमा २–१ को जित निकाल्दै टोटनह्यामले सेमिफाइनलमा स्थान पक्का गरेको छ।
म्यानचेस्टर युनाइटेडले घरेलु समस्यालाई एकछिन बिर्सँदै फ्रेन्च क्लब लियोनविरुद्ध ५-४ को रोमाञ्चक जित निकाल्दै युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ।
धनगढी एफसीमाथि पुनरागमन जित निकाल्दै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ।
अकस्मातको बिरामीका कारण कार्लोस पूर्व निर्धारित समयमा नेपाल आउन नसक्ने एनएसएलले बताएको हो ।
कप्तान भर्जिल भान डाइकले लिभरपुलसँग दुई वर्षको नयाँ सम्झौता गरेका छन्।
रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आर्सनलसँगको हारपछि आफ्नो भविष्यबारे अनिश्चितता व्यक्त गरेका छन्।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लिग चरणको अन्तिम खेलमा बिहीबार धनगढी एफसी र एफसी चितवन भिड्दैछन्। काठमाडौं र एक अंक कम भएको चितवनमध्ये एक टोली भने प्लेअफमा स्थान बनाउन प्रतिस्पर्धा गरिरहेका छन्।
अब आर्सनलले सेमिफाइनलमा एमबाप्पेको पूर्वक्लब पिएसजीसँग प्रतिस्पर्धा गर्नेछ। पिएसजीले मंगलबार एस्टन भिल्लालाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो।