ज्ञानोदयमा मिनी बास्केटबल आइतबारबाट
शुक्रबार, ३१ जेठ २०७६खेलपाटी संवाददाता
काठमाडौं । ज्ञानोदय बाल वाटिकाको आयोजनामा मिनी बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
ओलम्पिक डेका अवसरमा हुने प्रतियोगितामा ६ ब्वाइज टिमको सहभागिता रहने कार्यक्रम संयोजक भानु एले जनाएका छन् ।
सुपर लिगका अधारमा हुने प्रतियोगिताका खेलहरु बुङमतिस्थित आयोजककै कोर्टमा हुनेछ ।






-1786022688387.jpeg&w=3840&q=75)







-1787239351737.webp&w=3840&q=75)
-1787237075513.webp&w=3840&q=75)
-1787235818152.jpeg&w=3840&q=75)