बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

पदक विजेता एनआरएनए खेलाडी सम्मानित

शनिबार, १४ बैशाख २०७६खेलपाटी संवाददाता
पदक विजेता एनआरएनए खेलाडी सम्मानित
Loading ad...
mustang rice ad
काठमाडौं ।  प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदमा पदक विजेता आफ्ना खेलाडीलाई एनआरएनएले नगदसहित सम्मान गरेको छ ।
आठौं राष्ट्रिय खेलकुदमा एनआरएनए टिमबाट सहभागी खेलाडीले ६ स्वर्ण, २ रजत र ७ कांस्य जितेका थिए । पौडीमा दोर्जे नेथन शेर्पाले सर्वाधिक ५ स्वर्ण, १ रजत र १ कांस्य जितेका थिए ।
 
लनटेनिसको पुरुष सिंगल्समा संरक्षकभूषण वज्राचार्यले एनआरएनएलाई थप एक स्वर्ण दिलाए । उनले पुरुष डबल्समा दावा सोनाम शेर्पासंग मिलरे १ कांस्य पनि हात पारे । शुभद्र श्रेष्ठले करातेमा रजत जितिन् । अन्य कांस्य विजेतामा जुडोका मोहन बम, बक्सिङका प्रदीप घिमिरे, लनटेनिसका अमृत पौडेल र करातेकी शान्ति अधिकारी रहेका छन् ।
 
स्वर्ण विजेतालाई १ लाख, रजतलाई ८० हजार र कांस्यलाई ६० हजार नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरियो । सहभागी खेलाडीलाई पनि प्रोत्साहन स्वरुप जनही ५० हजार नगद प्रदान गरिएको थियो । एनआरएनबाट ७ राष्ट्रबाट विभिन्न ८ खेलमा १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
 
त्यस्तै एनआरएनएका सम्बन्धित खेलका प्रशिक्षक र रेफ्रीलाई पनि २५ हजारका दरले नगद पुरस्कार दिइयो । ८ प्रशिक्षक र २ रेफ्रीलाई नगद पुरस्कार दिइएको हो ।
 
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, एनआरएनएका अध्यक्ष भवन भट्टलगायतले पुरस्कृत गरे ।
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रभावशाली पीएसजी

प्रभावशाली पीएसजी

गर्नसको दमदार पुनरागमन

गर्नसको दमदार पुनरागमन