बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

आठौं राष्ट्रिय खेलकुद : १४० स्वर्णसहित आर्मी च्याम्पियन

बुधबार, ११ बैशाख २०७६खेलपाटी संवाददाता
आठौं राष्ट्रिय खेलकुद : १४० स्वर्णसहित आर्मी च्याम्पियन
Loading ad...
mustang rice ad

नेपालगंज । नेपाली खेलकुदको कुम्भमेला आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश ५ मा बुधबार सम्पन्न भएको छ ।

प्रतियोगिताको अन्तिम दिन बुधबार ४ खेलको प्रतिस्पर्धा सकिएसंगै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएको हो ।

अब नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुनेछ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड बैठकले नवौं गण्डकीमा आयोजना गर्ने निर्णय गरेको हो ।

गण्डकीमा नवौं राष्ट्रिय खेलकुद गर्ने घोषणा गर्दै सकिएको आठौंमा विभागीय टोलीले वर्चश्व कायम गरेका छन् । प्रतियोगिताको शीर्ष तीन स्थान विभागीय टोलीले हात पार्यो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले टिम च्याम्पियनको उपाधि जित्यो । यस्तै नेपाल पुलिस क्लबले दोस्रो र एपीएफ क्लबले तेस्रो स्थान हासिल गर्यो ।

सर्वाधिक पदक जितेको आर्मीले १४० स्वर्ण, ८२ रजत र ६७ कांस्य पदकसहित कुल २८९  पदक जितेको छ । सातौंमा पनि टिम च्याम्पियन्स बनेको आर्मीले ११३ स्वर्णसहित कुल २२५ पदक जितेको थियो ।

नेपाल पुलिस क्लबले ६२ स्वर्ण, ४९ रजत र ४६ कांस्यसहित कुल १५७ पदक जितेर दोस्रो स्थान ओगटेको छ ।

तेस्रो स्थानको सशत्र प्रहरीको एपीएफ क्लबले ५४ स्वर्ण, ६९ रजत र ८०  कांस्यसहित कुल २०२ पदक पदक जितेको छ ।

प्रदेश ३ ले २२ स्वर्ण, ४० रजत र ६० कांस्य पदक गरी १२२ पदक हात पारेको छ ।

प्रदेश ५ ले ११ स्वर्ण, २६ रजत र ४८ कांस्यसहित ८५ पदक जित्दा गण्डकीले १२ स्वर्ण, २१ रजत र ४४ कांस्यसहित ७७ पदक जितेको छ

यस्तै सुदुरपश्चिम प्रदेशले ८ स्वर्ण, १२ रजत र ३४ कांस्यसहित ५४ पदक जितेको छ ।

त्यस्तै प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९  कांस्य सहित ८८ पदक जित्दा प्रदेश २ ले ६ स्वर्ण,७ रजत र २० कांस्यसहित ३३ पदक जितेको छ ।

एनआरएनएले ६ स्वर्ण, २ रजत र ५ कांस्यसहित १३ पदक जितेको छ भने कर्णाली प्रदेशले ३ स्वर्ण, ४ रजत र १७ कांस्यसहित २४ पदक जितेको छ ।

पदक तालिका :

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रभावशाली पीएसजी

प्रभावशाली पीएसजी

गर्नसको दमदार पुनरागमन

गर्नसको दमदार पुनरागमन