गणेशमान सिंह एसईई कप फुटसल हुने
बिहिबार, ०७ चैत्र २०७५खेलपाटी संवाददाता

काठमाडौं । गणेशमान सिंह एसईई कप फुटसल च्याम्पियनसिप चैत अन्तिम साताबाट आयोजना हुने भएको छ ।
काठमाडौं खेलकुद समाजको आयोजनामा च्याम्पियनसिप चैत २८ गतेबाट वैशाख ५ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा ३२ टिमको सहभागिता रहने छ । प्रतियोगिताका लागि दर्ता शुल्क ३५ सय रुपैंया लाग्नेछ ।






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)



-1765820073676.webp&w=3840&q=75)

-1765813062633.webp&w=3840&q=75)
