मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Bhat Bhateni Supermarket Ad

दारी ग्याङ फुटसल प्रतियोगिता १४ र १५ गते

मंगलबार, ११ भाद्र २०८१खेलपाटी संवाददाता
दारी ग्याङ फुटसल प्रतियोगिता १४ र १५ गते
Classic Tech Internet Ad

काठमाडौं। दारी ग्याङ फुटसल प्रतियोगिता भदौ दोस्रो साता हुने भएको छ। सामाजिक क्षेत्रमा सक्रिय युवाहरूको समूह दारी ग्याङले प्रतियोगिता भदौ १४ र १५ गते काठमाडौंको कान्तिपुर फुटसल एन्ड ट्रेनिङ सेन्टर बूढानीलकण्ठमा आयोजना हुने जानकारी दिएको हो। 

प्रतियोगितामा यसपल्ट राष्ट्रिय फुटबल तथा फुटसल लिगको ए डिभिजन खेलेका खेलाडीहरूले भाग लिन नपाउने नियम बनाइएको छ। यस प्रतियोगितामा देशभरिबाट ३२ टोलीले प्रतियोगितामा भाग लिने आयोजक दारी ग्याङले जानकारी दिएको छ। ३२ वटै टोलीले दारी ग्याङ फुटसल व्यवस्थापन समितिको नियमानुसार आआफ्नो टोली पनि दर्ता गराइसकेका छन्।

प्रतियोगिता पहिलो दिन १४ गते लिग चरणअन्तर्गतका ३२ टोलीको ४८ वटा खेलहरू हुनेछ। जसबाट १६ टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको दोस्रो दिन १५ गते नकआउट चरणमा १६ वटा टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्।

विजेता ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ पाउने छन्। प्रतियोगिता अवधिभरिको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र शीर्ष गोलकर्तालाई पाँच हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

Bajaj Pulsar Motorcycle Ad
चुनावको मिति तोक्ने तयारीमा एन्फा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

पथरी ११ सेमिफाइनलमा

पथरी ११ सेमिफाइनलमा

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सुदूरपश्चिमको सान्त्वना जित

सुदूरपश्चिमको सान्त्वना जित

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

अन्तिम चारनजिक न्यु डाइमन्ड

अन्तिम चारनजिक न्यु डाइमन्ड